जेष्ठ १२,२०८३ / १० : ३३ पूर्वान्ह / 2026-05-26 10:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      सामाजिक

      जेठमा नै सप्तरी डुबानमा , भारतको दादागिरी कहिलेसम्म ?

      ७ वर्ष अगाडि

      एक्कासी पानी छोड्दा नेपालतर्फका करिब ९० परिवार विस्थापित भएका छन् ।

      काफल बेचेरै पढाइ खर्च

      ७ वर्ष अगाडि

      कक्षा ५मा अध्ययनरत केशव वास्ताकोटी बिहान ९ बजेसम्म काफल बेचेर ५ सयदेखी एक हजार रुपैयाँसम्म कमाई गर्छन र त्यसैबाट आफ्नो कपी कलम किन्ने गरेका छन ।  

      अख्तियार आयूक्त पाठकले दिए राजीनामा

      ७ वर्ष अगाडि

      आर्थिक लेनदेनसम्बन्धी विवादमा मुछिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिएका छन् । 

      बाग्मतीका तीनसय हप्ता पूरा, ७ सय ५३ वटै स्थानीय तहमा सरसफाइ अभियान हुने

      ७ वर्ष अगाडि

      वाग्मती नदी सफाइ महाअभियानको तीनसय हप्ता पूरा भएको छ । सरसफाईको तीनसय हप्ता पुगेको अवसरमा ‘स्वच्छता मेरो पहिचान, सफाइमा मेरो योगदान’ भन्ने नाराकासाथ आज बिहान शंखमूलस्थित नदी किनारमा विशेष कार्यक्रम आयोजना गरिएको छ । 

      निर्मलाको भजाइनल स्याब र आमा दुर्गाको डिएनए मिलेपछि

      ७ वर्ष अगाडि

      बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको शवबाट निकालिएको ‘भजाइनल स्वाब’ को डीएनए र आमा दुर्गादेवी पन्तको डीएनए मिलेको छ ।

      ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ र ‘वेपत्ता पारिएका व्यक्तिहरुको छानवीन आयोग’ विघटन गर्न माग

      ७ वर्ष अगाडि

      द्वन्द्व पीडित साझा चौतारीले ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ र ‘वेपत्ता पारिएका व्यक्तिहरुको छानवीन आयोग’ तत्काल विघटन गर्न सरकारसँग पुनः माग गरेको छ । 

      नेपाल प्रहरीले महिला तथा बालबालिकामाथिको हिंसा अन्त्य गर्न अभियान संचालन गर्ने

      ७ वर्ष अगाडि

       नेपाल प्रहरीले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि पनि अभियान संचालन गर्ने भएको छ ।

      विश्वकै सबैभन्दा जेष्ठ नागरिकको निधन

      ७ वर्ष अगाडि

      विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ ।

      छाउपडी निमूलका लागि ल्याइएको कार्यक्रम बीचमै तुहियो

      ७ वर्ष अगाडि

      सरकारले छाउपढी प्रथा अन्त्यका लागि समय समयमा बिभिन्न कार्यक्रमहरु ल्याउने गरेको छ । तर ति कार्यक्रमहरु पिडित सम्म नपुग्दा छाउपढी प्रथा झन बिकराल बन्दै गएको छ ।

          • param d d