वैशाख १९,२०८३ / ०९ : ०० पूर्वान्ह / 2026-05-02 09:00 am
      • param ad
      • furniture
      • veera Incorporation

      समाचार

      ओली गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्री:पशुपति खड्का

      ७ वर्ष अगाडि

      यूवा शक्ति, नेपालका अध्यक्ष पशुपति खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्रीको संज्ञा दिएका छन् 

      चार वर्षभित्र पूर्वपश्चिम रेल संञ्चालन हुने भौतिक पूर्वाधारमन्त्री महासेठको दावी

      ७ वर्ष अगाडि

      भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी चार वर्षमा पूर्वपश्चिम, काठमाडौं तराई, काठमाडौं पोखरालगायत क्षेत्रमा विद्युतीय रेल संचालन हुने दाबी गरेका छन् ।

      शिक्षकको गालीगलौज सहन नसक्दा छात्राले गरिन् आत्महत्या

      ७ वर्ष अगाडि

      भारतको राजधानी नयाँ दिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एकजना छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छिन् । 

      निर्मलालाई न्याय माग्ने १२ जना राष्ट्रपति निवासअघिबाट पक्राउ

      ७ वर्ष अगाडि

       निर्मला पन्तको न्यायका निम्ति राष्ट्रपति भवन महाराजगंज अघि अभियान चलाईरहेका १२ जना पक्राउ परेका छन् ।

      भ्रष्टाचार मुद्दामा पूर्व आईजीपी बोहरालाई सर्वोच्चको सफाइ

      ७ वर्ष अगाडि

      भ्रष्टाचार गरी अवैध रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोग झेलिरहेका पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरालाई सर्वोच्च अदालतले सफाइ दिएको छ ।

      ट्राफिक व्यवस्थापन गर्दै ललितपुर महानगरपालिका

      ७ वर्ष अगाडि

       ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्ने भएको छ ।

      दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

      ७ वर्ष अगाडि

      काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । 

      भ्रष्ट्राचार काण्डमा अख्तियार मौन, ठूला काण्ड यसरी पर्दैछ छायाँमा

      ७ वर्ष अगाडि

      भष्टचारका घटना दिन दिनै बढेर गैरहेका छन 

      प्रधानमन्त्री ओलीलाई एक लाख डलरको पुरस्कार

      ७ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन अवार्ड प्रदान गरिएको छ।

          • param d d