समाचार
प्रधानन्याधीश मिश्रले भने– कानुन र न्याय समाजमा अपरिहार्य
प्रधानन्याधीश ओमप्रकाश मिश्रले कानुन र न्याय समाजमा अपरिहार्य क्षेत्र भएकाले यसको महत्व अझै चुलिएको बताएका छन् ।
मेयर विद्यासुन्दरले दिए कर्मचारीलाई कडा चेतावनी
काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापनको काममा अवरोध पु¥याउने कर्मचारीलाई कडा कार्वाही गर्ने भएको छ ।
अध्यक्ष तिमिल्सिना ख्रीष्टियनको कार्यक्रममा पुगेर के भने ?
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार आ–आफ्ना धर्म मान्न र आस्था प्रकट गर्न राज्यले कसैलाई नरोकेको स्पष्ट पारेका छन् ।
विप्लवका क्रान्तिकारीले दिउँसै काठमाण्डौमा गरे यस्तो प्रर्दशन
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति काठमाडौंले मुलुकमा हत्या हिंसा र बलात्कार बढिरहेको भन्दै सोमबार काठमाडौंमा विरोध ¥याली गरेको छ ।
काठमाण्डौका सार्वजनिक शौचालय, हेरिसक्नु छैन, कसरी प्रयोग गर्ने ?
तपाईं काम विशेषले एक दिन काठमाण्डौमा हिँड्नुभयो भने, अनगिन्ती समस्या भोग्नुहुनेछ । भन्न पनि लाजमर्दो के छ भने काठमाण्डौ उपत्यकामा पर्याप्त सार्वजनिक शौचालय समेत छैन ।
पाटन संग्राहलयमा आधुनिक व्यवस्था लागु
पाटन दरवारमा अवस्थित नेपालको एक आधुनिक संग्राहलय पाटन संग्रहालयको स्तरउन्नति गरिएको छ । अबदेखि पाटन संग्रहालयको सम्पूर्ण प्रर्दशनी सौर्यउर्जाबाट सञ्चालन हुने भएको छ ।
नेविसंघ महामन्त्री काफ्लेको कांग्रेसलाई चेतावनी–टिके प्रथाको निरन्तरता नहोस्
नेपाल विद्यार्थी संघ भित्रको असन्तुष्ट पक्षले नेविसंघको महाधिवेशन समयमै हुन नसकेको भन्दै आपत्ती जनाएको छ ।
नयाँबसपार्कमा बेवारिसे लास फेला पर्यो
गोंगबू स्थित शिवमन्दिर अगाडि एक बेवारिसे लास फेला फरेको छ।
कालिञ्चोक केवुलकार अनधिकृत भएको भन्दै विरोध
कालिञ्चोक सरोकार तथा संघर्ष समितिले केही दिन अघि परिक्षण गरिएको कालिञ्चोक केवुलकार अनधिकृत रुपमा निर्माण गरिएको आरोप लगाएको छ ।
काठमाण्डौमा यसरी भयो विष्फोटक पदार्थ बरामद
सातदोबाटो प्रहरी वृतले ठुलो परिणाम विष्फोटक पदार्थ पटका र लागुऔषध सहित दुइजनालाई पक्राउ गरी सार्वजानिक गरेको छ ।








