समाचार
सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा दर्ता
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको एउटा सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा दर्ता भएको रहस्य खुलेको छ ।
कुकुरदेखी साबधान, घरमै पालेको कुकुरले ५ महिने शिशुको लिङ्ग खाइदियो परिवारको रुवाबासी
गाउँघरमा प्राय व्यस्त आमाहरु शिशुलाई एक्लै घरमा छाडेर काममा निस्कने गर्दछन् । यसरि शिशुलाई घरमा एक्लै छाडेर निस्कदा कमवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका ६ चापटोलकी सुजता चेपाङ्को ५ महिने छोराको लिङ्ग कुकुरले खाईदिएको छ ।
तुइनबाटै तारिन्छ सवासरी साधान
तुइनमा मानिस मात्र होइन सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला तर जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न ठाउँमा अहिले तुइनबाटै यातायातका साधन नदी वारपार गर्छन् ।
अब काठमाडौंका क्यासिनाेमा प्रवेश गर्न पासपोर्ट अनिवार्य
काठमाडौंका क्यासिनोमा प्रवेशको लागि अब अनिवार्य रुपमा पासपोर्ट देखाउनुपर्ने भएको छ । बिहीबार क्यासिनो सञ्चालकहरुसँगको समन्वयमा यस्तो निर्णय गरिएको हो ।
प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर सिफारिस
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेरको नाम सिफारिस गरेको छ।
सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी
प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ ।
स्पानोयललाई चार शून्यले हराउदै बार्सिलोना लिगको पहिलो स्थानमा
स्पेनिस ला लिगामा बार्सिलोनाले स्पानोयललाई चार शून्यले पराजित गरेको छ ।








