समाचार
२४ वर्षीय प्रहरी जवान मृत भेटिए
इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी जवान २४ वर्षीय टेकराज पौडेल आज मृत भेटिएका छन् ।
बसको रेडिवाटर पड्किँदा छ घाइते, तीन जनाको अवस्था गम्भीर
‘शिवचर्चा’ को लागि श्रद्धालु बोकेर महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट सोनमा गाउँपालिकाको सुन्दरपुर जाँदै गरेको एक बसको रेडिवाटर पड्किँदा आधा दर्जन श्रद्धालु घाइते भएका छन् ।
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
आज यस्तो छ तपाईको भाग्य हेर्नुहोस् राशीफल
मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ ।
कर्मचारी समायोजनमा किचलो, सरकार र कर्मचारीबीच विवाद चुलिदै
सरकारले संसदलाई छलेर निजामति कर्मचारी समायोजन ऐन ल्याउने तयारी गरेको छ ।
संयोजक राजेन्द्र महतोले भने–तत्काल सरकारमा जाँदैनौँ
राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)ले तत्काल सरकारमा जाने सम्भावना नरहेको स्पष्ट पारेको छ ।
प्रहरी नै ठगी धन्दामा, यसकारण हुँदैछ अलोकप्रिय
पछिल्लो समयमा नेपाल प्रहरी निकै बदनाम हुर्दै गएको छ ।
नेपाल नागरिक ऐनलाई संशोधन गर्न बनेको विधेयक’ स्विकार्य हुँदैन
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले नै सरकारले ल्याएको ‘नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ स्विकार्य नहुने चेतावनी दिएका छन ।
भाजपाका नेता विजय जोलीले नेपाल आएर गरे यस्तो खुलासा
नेता जोलीले आफू विगत १८ वर्षदेखि नेपाल–भारत द्धिपक्षीय सम्बन्धबारे जानकार रहेको र आफ्नो नेपालसँग अति नै निकट सम्बन्ध रहेको धारणा पनि राखे ।








