समाचार
सुकीबाट नेपाल र म्यान्मा व्यापारमा जोड
म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकीले नेपाल र म्यान्माबीच व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्ने
म्यानमारकी नेतृ सुकी र कम्बोडियाका प्रधानमन्त्री काठमाडौंमा
एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन म्यानमारकी नेतृ आङ सान सु की आज बिहानकाठमाडौं आइ पुगेकी छन् ।
राजपाका नेता कर्णले भने झुटा विवरतण आए पनि नागरिकता दिनुपर्छ
राष्ट्रिय जनता पार्टी, नेपालले नागरिकता लिन ‘झुटा विवरण पेश गर्ने स्वदेशी नागरिकलाई’ दण्डसजाय दिने प्रावधान नराख्न सरकारसँग माग गरेको छ ।
४ दिनका लागि सवारी साधनमा जोरविजोर लागेपछि यात्रु असन्तुष्ट
काठमाडौंमा हुन गइरहेको २०१८ ‘एसिया प्यासिफिक समिटका कारण काठमाण्डौमा ४ दिन सवारी साधन आवागमन प्रभावित हुने भएको छ ।
सरकारले गरेका कामको उचित मूल्याङ्कन भएन :परराष्ट्रमन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले गरेका सकारात्मक कामको उचित मुल्यांकन हुनुपर्ने बताएका छन् ।
महानगरको काम, देखाउने कि सफल हुने ? यस्तो छ सरसफाई योजना
काठमाडौँ महानगरपालिकाले शहरलाई धुवाँधुलोबाट मुक्त बनाउन भन्दै ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ’ कार्यक्रम सुरु गरेको छ ।
आज यस्तो छ तपाईको भाग्य हेर्नुहोस् राशिफल
दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन/दिन सकिने दिन छ
ढोरपाटनमा आगलागीबाट ३० घर जले
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।
पोखरामा पर्यटकको संख्यामा वृदि हुदै
आर्थिक वर्षको चार महिनामा पोखरामा आउने पर्यटकको संख्यामा वृदि भएको तथ्याङले देखाएको छ ।
पार्टी एकताको नाममा अलमल गर्दैनौँ : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी एकताको नाममा अलमल गर्ने समय नभएको बताएका छन् ।








