वैशाख २३,२०८३ / ०१ : ५६ अपरान्ह / 2026-05-06 01:56 pm
      • param ad
      • furniture
      • veera Incorporation

      शिक्षकको गालीगलौज सहन नसक्दा छात्राले गरिन् आत्महत्या

      - ७ वर्ष अगाडि
      मंसिर २०,२०७५

      नयाँ दिल्ली, भारतको राजधानी नयाँ दिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एकजना छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छिन् । 

      नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आत्महत्याको कारण खुलाउँदै एउटा पत्र समेत लेखेको प्रहरीले जनाएको छ । 

      छात्राका अभिभावकका अनुसार शिक्षकले ती छात्रालाई पटकपटक गालीगलौज गर्ने गरेका थिए । प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन शुरु गरेको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d