वैशाख २३,२०८३ / ०१ : ५६ अपरान्ह / 2026-05-06 01:56 pm
      • param ad
      • furniture
      • veera Incorporation

      निर्मलालाई न्याय माग्ने १२ जना राष्ट्रपति निवासअघिबाट पक्राउ

      - ७ वर्ष अगाडि
      मंसिर २०,२०७५

      काठमाडौं । निर्मला पन्तको न्यायका निम्ति राष्ट्रपति भवन महाराजगंज अघि अभियान चलाईरहेका १२ जना पक्राउ परेका छन् ।

      ‘म निर्मला’ लेखिएको पट्टी बाँधेका अभियन्ताहरुले राष्ट्रपति भवन अघि न्यायका निम्ती प्रर्दशन गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

      पक्राउ गरेकाहरुलाई महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा राखिएको छ । सरकार भेटियो, न्याय भेटिएन लेखिएको पोस्टरसहित माईतीघरमा प्रर्दशन गर्ने युवाहरुकै एक समुहले राष्ट्रपति कार्यलय अघि प्रर्दशन गरेको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d