वैशाख २३,२०८३ / ०१ : ५६ अपरान्ह / 2026-05-06 01:56 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आज यस्तो छ तपाईको भाग्य हेर्नुहोस् राशीफल

      - ७ वर्ष अगाडि
      मंसिर १७,२०७५

      मेष(चु चे चो ला लि लु ले लो अ)

      मुहारमा कान्ति छाउनेछ। स्वास्थ्यमा सुधार आउनेछ। साथीभाइको सहयोग मिल्नेछ। कष्टकर यात्रा हुनेछ। आर्थिक समस्या हुनेछ।

      बृष(इ उ ए ओ वा वी वु वे वो)

      अध्ययन अध्यापनमा अवरोध आउनेछ। पारिवारिक झमेला बढ्नेछ। वैदेशिक यात्रा हुनेछ। राजनैतिक विवादबढ्नेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ।

      मिथुन(का कि कु घ ङ छ के को हा)

      प्राविधिक कार्यमा सुधार आउनेछ। राजनैतिक व्यस्तता बढ्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। कार्य व्यस्तता बढ्नेछ। लक्ष्मी प्राप्ति हुनेछ।

      कर्कट(ही हु हे हो डा डि डु डे डो)

      अध्यापन अवरुद्ध हुनेछ। धार्मिक कार्यमा मन जानेछ। जागिरमा पदोन्नति हुनेछ। कृषिकार्यबाट लाभ मिल्नेछ। मातृसुख प्राप्त हुनेछ।

      सिंह(मा मि मू मे मो टा टी टु टे)

      शरीरमा स्फूर्ति बढ्नेछ। आध्यात्मिक कार्यमा मनजानेछ। गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ। अवरुद्ध रहेका कार्यहरु सुचारु हुनेछन् ।

      कन्या(टो प पी पु ष ण ठ पे मो)

      शरीरमा आलस्यता बढ्नेछ। विछोडिएका मित्रसँग भेट हुनेछ। मनमा हर्ष बढ्नेछ। दाजुभाइबीच मनमुटाव बढ्नेछ।

      तुला(र री रु रे रो ता ती तू ते)

      अनावश्यक खर्चमा वृद्धि हुनेछ। पारिवारिक मेलमिलाप बढ्नेछ। प्रेममा सफलता प्राप्तहुनेछ। व्यवसायमा प्रगति हुनेछ।

      बृश्चिक(तो ना नी नू ने नो या यि यु)

      धन आर्जनमा सुधार आउनेछ। मुहारमा मलिनता छाउनेछ। अनावश्यक खर्च नियन्त्रण हुनेछ। रमाइलो यात्राहुनेछ। विद्या प्राप्ति हुनेछ।

      धनु( ये यो भ भि भु ध फा ढ भे)

      दैनिक कार्यमा मन जाने छ। अनावश्यक खर्च बढ्नेछ। कला साहित्य तथा संगीतमा रुचि बढ्नेछ। रचनात्मक कार्यले मनोबल बढ्नेछ ।

      मकर(भो ज जि खि खु खे खो गा गि )

      धार्मिक कार्यमा मन जाने छ। व्यवसायमा अवरोध सिर्जना हुनेछ। मनमा अशान्ति बढ्नेछ। आयआर्जन प्रभावकारी नरहला।

      कुम्भ(गू गे गो सा सी सु से सो द)

      व्यापारमा हानीहुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। अचल सम्पत्तिको व्यापारमा लाभ मिल्ने छ। मनोरञ्जनात्मक गतिविधि बढ्नेछ।

      मीन(दि दू थ भ ञ दे दो चा ची)

      यात्रामा लाभ मिल्नेछ। सामाजिक कार्यमा तत्परता रहनेछ। व्यापारबाट धनलाभ हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। स्फुर्ति बढ्नेछ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d