वैशाख २३,२०८३ / ०२ : ०९ अपरान्ह / 2026-05-06 02:09 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रधानमन्त्री ओलीलाई एक लाख डलरको पुरस्कार

      - ७ वर्ष अगाडि
      मंसिर १६,२०७५

      काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन अवार्ड प्रदान गरिएको छ।

      होटल हायातमा भएको एसिया प्यासेफिक समिटमा युनिभर्सल पिस फेडेरेसनले प्रधानमन्त्री ओलीलाई उक्त अवार्ड दिएको हो। अवार्डसँगै प्रधानमन्त्री ओलीलाई १ लाख डलर पुरस्कार दिइएको छ।

      प्रधानमन्त्री ओलीले उक्त रकम कोष बनाएर यूवाका क्षेत्रमा काम गर्नका लागि सरकारी कोषमा दाखिला गरेको घोषणा गरेका छन्। 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d