वैशाख १९,२०८३ / ०९ : ०० पूर्वान्ह / 2026-05-02 09:00 am
      • param ad
      • furniture
      • veera Incorporation

      समाचार

      निर्मला पन्तको बलात्कारी पक्राउ परेको रक्षामन्त्री ईश्वर पोखरेलको घोषणा

      ७ वर्ष अगाडि

       उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक दलको आवरणमा कुनै शक्ति निर्मला पन्तको हत्यारा जोगाउन आउने संभावना रहेको बताएका छन्  । 

      गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

      ७ वर्ष अगाडि

      आइचर गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

      श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाट बाहिरिइन्

      ७ वर्ष अगाडि

      शृंखला खतिवडा मिस वर्ल्ड २०१८ को टप–१२ बाट बाहिरिएकी छिन्। चीनको सान्यामा चलिरहेको प्रतिस्पर्धामा खतिवडा अन्तिम १२ बाट बाहिरिएकी हुन्।

      नागरिक उडड्यन दिवसमा मन्त्री अधिकारीले उठाए कर्मचारीको क्षमतामाथि प्रश्न

      ७ वर्ष अगाडि

      अन्तराष्ट्रिय नागरिक उडड्यन दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाएको छ । 

      भूमि व्यवस्थापनका लागि शक्तिशाली आयोग बन्दै, अब सबै सकुम्बासीलाई घर

      ७ वर्ष अगाडि

       भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रालय मातहतका सबै समस्या समाधानका लागि ऐन निर्माण भइरहेको बताएकी छिन् । 

      वाइड बडी खरिदमा भएको अनियमितता सार्वजनिक गर्न नयाँ शक्तिको धर्ना

      ७ वर्ष अगाडि

       जहाज खरिद गर्दा अनियमितता भएको विषयमा सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै नयाँ शक्ति पार्टीले नेपाल वायुसेवा निगमको कार्यालय अगाडि प्रर्दशन गरेको छ । 

      अन्तरप्रदेश परिषद्को बैठक आइतबार बस्दै

      ७ वर्ष अगाडि

      अन्तरप्रदेश परिषद्को बैठक आइतबार बस्दैछ गएको भदौ २४ गते बस्ने तय भएको बैठक झण्डै तीन महिनापछि बस्न लागेको हो । 

      आगामी चार बर्षभित्र जनतासंग गरेका प्रतिवद्धता पुरा गरेरै छाड्ने:पुष्पकमल दाहाल

      ७ वर्ष अगाडि

      सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आगामी चार बर्षभित्र जनतासंग गरेका प्रतिवद्धता पुरा गरेरै छाड्ने बताएका छन् 

          • param d d