जेष्ठ ३१,२०८३ / ०५ : ०८ पूर्वान्ह / 2026-06-14 05:08 am
      • param ad
      • furniture
      • veera Incorporation

      अन्ततः हृदयेश त्रिपाठीले लगाए ओली र प्रचण्डको टिका

      - ७ वर्ष अगाडि
      श्रावण ३१,२०७५

      काठमाण्डौ , सूर्य चुनाव चिन्ह लिएर चुनाव लडेका सांसद हृदयेश त्रिपाठी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

      सूर्य चिह्न लिएर चुनाव लडेका अरु केही नेताहरु पनि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।  नेकपा प्रवेश गरेका  नेतालाई सो पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले बिहिबार विहान नेकपाको धुम्बाराहीस्थित पार्टी कार्यालयमा स्वागत गरेका हुन् ।

      गत निर्वाचन अघि राजपा त्यागेका त्रिपाठी प्रतिनिधि सभाको निर्वाचनमा नवलपरासी १ बाट विजयी भएका हुन्। त्रिपाठी सहित बृजेश गुप्ता पनि नेकपामा प्रवेश गरेका छन् । राजपाका तत्कालिन नेताहरु सूर्य चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d