असार २,२०८३ / ११ : ५५ अपरान्ह / 2026-06-16 11:55 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रधानमन्त्री ओलीले आज स‌ंसद बैठकमा सम्बोधन गर्ने

      - ६ वर्ष अगाडि
      असोज २,२०७६

      काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज स‌ंसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।

      सम्बोधनका क्रममा प्रधानमन्त्रीले सरकारले गरिरहेका काम तथा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा बोल्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन ।

      संसदमा सम्बोधन गर्न प्रधानमन्त्री ओली दिउँसो साढै २ बजे संसद भवन पुग्नेछन् । स्वास्थ्य समस्याका कारण सार्वजनिक कार्यक्रममा कम सहभागी भएका प्रधानमन्त्री ओली बुधबारदेखि भने केही सक्रिय भएका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d