असार ३,२०८३ / ०१ : ०९ पूर्वान्ह / 2026-06-17 01:09 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेकपाको सचिवालय बैठक आज बस्दै

      - ६ वर्ष अगाडि
      असोज ४,२०७६

      काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज शनिबार बस्दैछ । नेकपाका अध्यक्ष केपी शर्मा ओलीको व्यस्तता र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अस्वस्थताका कारण बिहीबार स्थगित भएको बैठक शनिबार बस्न लागेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

      आजको बैठकमा प्रदेश २ को नेकपा देखिएको विवादमा छलफल गरिने बताइएको छ । साथै, बैठकले एकता प्रक्रियाका बाँकी रहेका कामको पनि टुङ्गो लगाइने पार्टीले जनाएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d