असार ३,२०८३ / ०३ : ४१ पूर्वान्ह / 2026-06-17 03:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      प्रधानमन्त्री ओलीको राजीनामा मागे बाबुराम भट्टराईले

      - ६ वर्ष अगाडि
      वैशाख २६,२०७७

      काठमाडौं, संसद अधिवेशनको प्रतिनिधिसभाको बैठकमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

      बजेट अधिवेशनको बैठकमा शुरुवातकै दिन डा.भट्टराईले ओलीलाई उमेर पनि भएको र रोगले शरीर पनि जीर्ण भएको भन्दै राजीनामा गर्न आग्रह गरेका हुन् ।

      सरकारले द्वन्द्वकालीन मुद्दा समाधानका लागि सरकारले भूमिका नखेलेको तर पार्टी विभाजन गराउनका लागि अध्यादेश ल्याएको भन्दै आक्रोश पोखे ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d