राजनीति
टुंगो लाग्यो जनता समाजवादी पार्टीको नेतृत्व,३ अध्यक्ष सहित ५ पदाधिकारी रहने
जनता समाजवादी पार्टी नेपाल (जसपा) मा ३ जना अध्यक्ष रहने भएको छ । आइतबार पार्टी कार्यलय बालकुमारीमा बसेको नेताहरुको बैठकले पार्टीमा ३ अध्यक्ष सहित पांच पदाधीकारी रहने निर्णय गरेको हो ।
सीमा विवादबारे भारत–चीन वार्ता
लद्दाख क्षेत्रमा भएको सीमा विवाद सुल्झाउने उद्देश्यले भारत र चीनबीच शनिबार वार्ता भएको छ । भारत र चीनका राजदूतसहित विदेश मन्त्रालयका अधिकारीबीच भिडियो वार्ता भएको भोलिपल्ट दुवै देशका वरिष्ठ सैनिक कमान्डरबीच वार्ता भएको हो ।
ठाकुर र यादव दुवैले कार्यकारी भूमिका खोजेपछि एकीकरण प्रक्रियामै अन्योल
‘अरूका लागि खनेको खाल्डोमा अन्ततोगत्वा आफैं परिँदो रहेछ भन्ने फेरि प्रमाणित भएको छ,’ दुई दिनअघि राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवको ट्वीट आयो ।
रुकुम घटना छानविन गर्न सर्वदलीय संसदीय छानविन समिति गठन
सरकारले रुकुम पश्चिम घटनाको अनुसन्धानका लागि संसदीय विशेष समिति गठन गर्ने भएको छ ।
आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तनबारे निर्णय हुने
लकडाउनका कारण जनजीवन कष्टकर हुँदै गएपछि सरकारले यसको मोडालिटी परिवर्तन गर्नेबारे छलफल गर्न छलफल गर्न आज चार बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
यसरी हुन्छ संविधान संशोधन
संविधान संशोधन विधेयक दर्ता भएसँगै जेठ १८ गते सदनमा पेस भइसकेको छ । पेस भएको विधेयक प्रतिनिधि सभा नियमावली अनुसार सर्वसाधारणको जानकारीका लागि प्रकाशन भइसकेको छ । नेपाल राजपत्रमा पनि सूचना प्रकाशित भइसकेको छ ।
प्रधामन्त्रीद्वारा विज्ञसँग बैठक गरिँदै, आजै मन्त्रिपरिषद् बैठक बस्न सक्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूसँग कोरोना महामारीसम्बन्धी परामर्शका लागि बैठक बोलाएका छन् ।
हिंसामा शून्य सहनशीलताको नीति :प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीहरूलाई सरकारले कानुनी दायरामा ल्याउने बताएका छन् । छुवाछूत र यसका आधारमा हुने हिंसामा शून्य सहनशीलताको नीति नेपाल सरकारले अवलम्बन गरेको स्पष्ट पारे ।
संसदमा संविधान संशोधन विधेयक पेश
संविधान संशोधन विधेयक संसदमा पेस भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रतिनिधिसभामा पेस गरेकी हुन् ।
संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दललाई संविधान संशोधनका पक्षमा मत दिन निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।








