असार ३,२०८३ / ०३ : ३२ पूर्वान्ह / 2026-06-17 03:32 am
      • param ad
      • furniture
      • veera Incorporation

      पछिल्लोपटक १९ किलोमिटर भूभाग मिच्यो : परराष्ट्रमन्त्री ज्ञवाली

      - ६ वर्ष अगाडि
      वैशाख २८,२०७७

      काठमाडाैँ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले भारतले १९ किलोमिटर नेपालको भूमी प्रयोग गरी चीनसँग जोड्ने सडक सञ्जाल बनाएको प्रति आपत्ति जनाएका छन् ।

      आइतबार संघीय संसदको अन्र्तराष्टिय सम्बन्ध समितिको बैठकमा बोल्दै  मन्त्री ज्ञवालीले भारतले पछिल्लोपटक १९ किलोमिटर भूभाग मिचेको जानकारी दिएका हुन् । यो विषयमा दुई देशबीच कुटनीतिक तबरबाट समस्या समाधानका लागि उनले आग्रह गरेका छन् ।

       

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d