असार ३,२०८३ / ०३ : ३१ पूर्वान्ह / 2026-06-17 03:31 am
      • param ad
      • furniture
      • veera Incorporation

      संघीय संसदको बजेट अधिवेशन सुरु- LIVE

      - ६ वर्ष अगाडि
      वैशाख २६,२०७७

      काठमाडौं, संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वान सम्बन्धि पत्र पढे लगत्तै अभिवेशन प्रारम्भ भएको हो।

      बैशाख २१ को मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबारका लागि संसदको छैठौं अधिवेशन आह्वान गरेकी थिएन्। जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने सैवैधानिक व्यवस्थाका कारण कोरोना भाइरसको महामारीका बीच पनि अधिवेशन सुरु भएको हो । अधिवेशन सुरु हुनुअघि स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु अपनाइएको छ।कोरोना भाइरस संक्रमण र लकडाउनका कारण मुलुकको आर्थिक अवस्था खस्कदै गएका कारण यो अधिवेशन महत्त्वपूर्ण रहने छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d