भाद्र १,२०७९ / ०४ : ४४ पूर्वान्ह / 2022-08-17 04:44 am

        वर्तमान सरकारमाथी ओलीको आरोप नै आरोप (वक्तव्यसहित)

        - ३ हप्ता अगाडि
        माघ ९,२०७८

        काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सबैतिर असफल भएको टिप्पणी गरेका छन् । अध्यक्ष केपी ओलीले आइतबार विज्ञप्ति जारी गरी यो सरकार पूर्ण रुपमा असफल भएको बताएका हुन् ।

        देउवा नेतृत्वको सरकार आएपछि मुलुक अर्थतन्त्रमासमेत नकरात्मक प्रभाव परेको आरोप लगाएका छन् । यस्तै एमालेले वैशाखमा प्रतिनिधिसभा निर्वाचन गर्ने प्रस्ताव कुनै असल मनशायले नआएको बताएको छ । 

        अध्यक्ष ओलीले आफ्नो पार्टी जुनसुकै बेला निर्वाचन भए पनि सामना गर्न तयार रहेको बताएका छन् । तर, कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न नपाइने उनले बताएका छन् । 

        /pagegallery/2022012324.jpg

        /pagegallery/202201232.jpg

        /pagegallery/2022012347.jpg

        /pagegallery/2022012386.jpg

        /pagegallery/2022012381.jpg

          सम्बन्धित समाचारहरु