राजनीति
नेकपाका दुई अध्यक्षबीच कडिकडाउ संवाद
बालुवाटारको बुझाई, संविधानको व्यवस्था र नेकपाका अन्य सचिवालय नेताहरूको जोड–कोणका भित्री मामिला अनुमान गरिएभन्दा भिन्न छ ।
२६ भदाैमा नेकपा स्थायी कमिटीको बैठक बस्ने
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे स्थायी कमिटी बैठक २६ भदाैमा बस्ने भएकाे छ । असार १० गते सुरु भएपछि मूल कार्यसूचीमै प्रवेश नगरी स्थगित हुँदै आएको स्थायी कमिटी बैठक लामो छलफलपछि शुक्रबारका लागि बोलाइएको छ।
जनसेवामा समर्पित हुन आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले समस्त कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरुरी रहेको बताउनुभएको छ ।
काँग्रेसमा आरोप–प्रत्यारोप, फागुनमै महाधिवेशन गर्न कठिन
नेपाली काँग्रेसभित्र आगामी फागुन ७ देखि हुने भनिएको १४औँ महाधिवेशनलाई एकीकृत भएर सम्पन्न गराउनेभन्दा क्रियाशील सदस्यता लगायतका विषयमा आपसी आरोप–प्रत्यारोप गरेर महाधिवेशन सार्ने खेल सुरु भएको छ ।
आत्मविश्वासका साथ काम गर्न निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मिडियामा आएका हल्लाको पछाडि नलागी आफ्ना नियमित काममा ध्यान दिन मन्त्रीहरूलाई निर्देशन दिएका छन् । शुक्रबारको मन्त्रिपरिषद् बैठकमा उहाँले भन्नुभयो, “हल्लाको पछाडि नलाग्नुस्, आफ्नो कार्यसम्पादनमा ध्यान दिनुस् ।”
मन्त्रिपरिषद् बैठक बालुवाटारमा, राष्ट्रियसभा सदस्यमा गौतमकाे नाम सिफारिस हुन सक्ने
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । आजको बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनयन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गर्ने आकलन गरिएको छ ।
बामदेवलाई राष्ट्रिय सभाको सदस्य बनाउने नेकपाको निर्णय
नेकपा उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने भएका छन् । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी निर्णयअनुरूप राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्ने बैठकलाई जानकारी गराएका छन् ।
नेकपा सचिवालय बैठक बस्दै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार बिहान ११ बजे बस्ने भएको छ । बुुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएपछि बिहीबारका लागि बैठक निश्चित भएको हो ।
पीसीआर नेगेटिभ नआई अस्पतालबाट बिरामीलाई नपठाइयोस् - संसदीय समिति
मुलुकभर कोभिड–१९ को महामारी बढिरहेका सन्दर्भमा संसदीय समितिले सङ्क्रमण न्यूनीकरण तथा रोकथाम गर्न थप प्रभावकारी रणनीतिक योजना बनाउन सरकारलाई सुझाव दिएको छ ।
प्रस्तावित राजदूत त्रयको संसदीय सुनुवाई प्रक्रिया सुरु
सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले जर्मनी, वेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाई प्रक्रिया अघि बढाएको छ ।








