चैत ६,२०८१ / १२ : २५ पूर्वान्ह / 2025-03-20 12:25 am
      • param ad
      • furniture
      • veera Incorporation

      उपचुनावमा माओवादीले खाता खोल्यो, पुथाउत्तरगंगा–२ वडाध्यक्षमा जगत घर्ती निर्विरोध निर्वाचित

      - ३ हप्ता अगाडि
      मंसिर ५,२०८१

      काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा रुकुम पूर्वबाट माओवादी केन्द्रले खाता खोलेको छ ।

      कांग्रेस–एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि पुथाउत्तरगङ्गा गाउँपालिका २ को अध्यक्षमा जगत घर्ती निर्विरोध भएका हुन् ।

      वडाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका घर्तीलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बधाई दिएका छन् ।

      निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न भने बाँकी रहेको छ ।

      २०७९ को निर्वाचनमा  माओवादीका उम्मेदवार जसबहादुर श्रीपालीले  २३४ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d