मुख्य समाचार
संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् ।
दुर्गा प्रसाईंसहित ३ जना विरुद्ध पक्राउ पुर्जी जारी
पछिल्लो समयमा अभियन्ताका रुपमा चिनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ ।
दक्षिण कोरियामा धेरै कामदार पठाउनेमा नेपाल पहिलो
अहिलेसम्म ९८ हजार तीन सय १० पुरुष र सात हजार दुई सय ४३ महिला गरी एक लाख पाँच हजार पाँच सय ४४ जनाले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेका छन् ।
५ दिनअघि ‘मिस्टर काठमाडौं’ जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु
दिनअघि ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु भएको छ ।
इटहरीमा आजबाट सुरु भयो विद्युतिय नगर बस ! आज र भोलि निशुल्क
इटहरी उपमहानगरपालिकाले सर्वसाधारण नागरिकलाई आज देखि ४ वटा विद्युतिय नगर बस सेवा सुरु गरेको छ । सुरुवाती चरण भन्दै आज र भोलि निशुल्क सन्चालन गरेको छ ।
नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि
नेपाली र अमेरिकी सेनाबिचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ ।
पुर्वाञ्चल बाल सेवा आश्रम बिराटनगरले मनायो ६०औँ राष्ट्रिय बाल दिवस
शभर ६०औँ राष्ट्रिय बाल दिवस मनाइरहदा बिराटनगर १३ स्थित पुर्वाञ्चल बाल सेवा आश्रम बिराटनगरले पनि एक कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाएको छ ।
धानबारीमा गाडेर लुकाईएको अबस्थामा ८४६ के जी अवैध गाँजा बरामद
जिल्ला प्रहरी कार्यालय सुनसरीले ठुलो परिमाणमा धानबारीमा गाडेर लुकाई राखेको अबस्थामा अवैध गाँजा बरामद गरेको छ ।
कोशी प्रदेशकै पहिलो ‘कृषि एक्स्पो’ आजदेखि सुरु, किसानहरु आकर्षित
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा बिहीबार विराटनगरमा कृषि एक्स्पो सुरु भएको छ । एक्स्पोमा कृषि उत्पादन बिउबिजन, मलखाद र मेसिनरी औजारको समेत गरी १ सय ३० वटा स्टल रहेका छन् ।
अब सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टामात्रै
सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ ।








