जेष्ठ १२,२०८३ / ०७ : ३८ पूर्वान्ह / 2026-05-26 07:38 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या दुई सय पुग्यो, २६ जना बेपत्ता

      १ वर्ष अगाडि

      शुक्रबार र शनिबारको भारी वर्षाका कारण एकैसाथ देशभरि आएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या दुई सय पुगेको छ ।

      पहिरो जाने कुरा सरकारलाई थाहा नहुने प्रधानमन्त्रीको टिप्पणी

      १ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाढी पहिरोका घटनापछि उद्धार र राहतको कामलाई सक्दो तीव्रता दिएको बताएका छन् ।

      ४०८ स्थानमा एकतर्फी र ३४५मा दुइतर्फी सडक सुचारु, ४०मा अझै खुल्न सकेन

      १ वर्ष अगाडि

      देशभर बाढी पहिरोले अवरुद्ध बनेको ३ सय ४५ स्थानमा दुईतर्फी सडक सुचारु भएको छ । 

      फेरी बुधबारदेखि वर्षाको सम्भावना, सर्तक रहन अनुरोध

      १ वर्ष अगाडि

      आगामी बुधबारबाट कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने पूर्वानुमान गरीएको छ । भारतको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

      बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या १९३ पुग्यो, ३१ जना अझै बेपत्ता

      १ वर्ष अगाडि

      बिहीबार रातिदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १ सय ९३ जनाको मृत्यु भएको छ ।

      पानीको बहाव कम हुँदै गएपछि सप्तकोशी ब्यारेजबाट आवत–जावतमा लगाइएको प्रतिबन्ध हट्यो

      १ वर्ष अगाडि

      सप्तकोशी ब्यारेजबाट आवत–जावतमा लगाइएको प्रतिबन्ध आइतबार साँझदेखि हटाइएको छ । साँझ गरिएको पानीको मापन अनुसार सप्तकोशीमा अहिले ३ लाख ५० हजार क्युसेक पानीको बाहब रहेको छ । 

      ललितपुरमा ट्यांकरबाट खानेपानी वितरण गर्ने विपद् व्यवस्थापन समितिको निर्णय

      १ वर्ष अगाडि

      ललितपुर महानगरपालिकाले विपद् प्रभावित वडामा ट्यांकरबाट पानी वितरण गर्ने भएको छ ।

      पहिरोका कारण एम्बुलेन्स बाटोमै रोकिदा २ बिरामीको मृत्यु

      १ वर्ष अगाडि

      पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिदा दुई बिरामीको मृत्यु भएको छ ।

      बाढीपहिरोले देशभरका ४८ वटा मुख्य राजमार्ग अवरुद्ध, यस्तो छ सूची

      १ वर्ष अगाडि

      हिजो र अस्तिको लगातारको झरीपछिको बाढीपहिरोले देशभरका ४८ वटा मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् ।

      कांग्रेसले बाढी–पहिरो पीडितलाई ५० लाख सहयोग गर्ने

      १ वर्ष अगाडि

      लगातारको अविरल बर्षाका कारण बाढि पहिरोमा परेकाहरुलाई नेपाली कांग्रेसले राहत र उद्दार कार्यमा सम्पूर्ण शक्ति केन्द्रीत गर्ने निर्णय गरेको छ ।

          • param d d