जेष्ठ १२,२०८३ / ०८ : ३० पूर्वान्ह / 2026-05-26 08:30 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      रुकुममा खोलाले बगाउँदा २ जनाको मृत्यु

      १ वर्ष अगाडि

      रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

      नदी किनारको मापदण्ड २० मिटर बढाउने सर्वोच्चको फैसला पुनरावलोकन गर्न मेयर्स फोरमको माग

      १ वर्ष अगाडि

      बागमती र यसका सहायक नदी किनाराको मापदण्ड २० मिटर बढाउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न काठमाडौं उपत्यका मेयर फोरमले माग गरेको छ । 

      १० महिनापछि औपचारिक रूपमा चल्न थाल्यो टिकटक

      १ वर्ष अगाडि

      सरकारले १० महिनापछि औपचारिक रूपमा टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको हो । 

      नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समितिको तीज कार्यक्रम सम्पन्न

      १ वर्ष अगाडि

      नेपाली नारीहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा समितीले तिजमा सिप भन्ने नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङले शुभकामना आदन प्रदान कार्यक्रम समापन गरेको छ ।

      राष्ट्रपतिबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणीकरण

      १ वर्ष अगाडि

       राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।

      अमेरिकामा नेपाली युवती माथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक

      १ वर्ष अगाडि

      नेपाली युवती मुना पाण्डेमाथि अमेरिकामा गोली चलाउने पुरुषको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । 

      अमेरीकाको टेक्ससमा गोलीहानेर नेपाली विद्यार्थीको मुनाको हत्या

      १ वर्ष अगाडि

      टेक्सस राज्यको ह्युस्टनमा एक नेपालीको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी नेपाली विद्यार्थीमुना पाण्डेको आफ्नै बसेको अपार्टमेन्टमा गोलीहानेर हत्याभएको हो । 

      हेर्ने कथालाई मिल्यो अर्को ठुलो सफलता, प्रकाशलाई नागरिकता दिलाउन प्रधानमन्त्रीले थाले पहल

      १ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङलाई नागरिकता उपलब्ध गराउने पहल सुरु गरेका छन् ।

      विराटनगरमा आज राधाकृष्ण रथ यात्रा निकालिँदै

      १ वर्ष अगाडि

      श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने दक्षिण एसियाकै ठुलो भनिने राधाकृष्ण रथयात्रामा सहभागी हुनका लागि लाखौँको सङ्ख्यामा भक्तजनको सहभागिता हुने गरेको छ ।

      मर्स्याङ्दी बस दुर्घटना : यात्रु सबै ४३ जना भारतीय नागरिक, मृत्यु हुनेको संख्या २७ (नामसहित)

      १ वर्ष अगाडि

      तनहुँको आँबुखैरनीमा फेरी अर्काृे काहाली लाग्दो घट्ना भएको छ ।  नारायणगढ–मुग्लिन सडकको सिमलतालममा बस खसेको घट्ना सेलाउन नपाउँदै अर्को दुर्घटना भएको हो । 

          • param d d