मुख्य समाचार
बाजुरामा पहिरोमा परी ४ जना घाइते
अविरल वर्षाका कारण पहिरो आउँदा बजुरामा चारजना घाइते भएका छन् ।
श्री एयरलाइन्सको विमान उड्नैलाग्दा धावनमार्गबाट किन फर्काइयो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ ।
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु
नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
आइतबार सार्वजनिक बिदा (गृहको विज्ञप्तिसहित)
सरकारले यही साउन २० गते आइतबार काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ।
सहकारी पीडितहरुको प्रदर्शनः सरकारको गम्भीर ध्यानाकर्षणको माग
सहकारी पीडितहरुले आज काठमाडौंको रत्नपार्क क्षेत्रमा ठूलो प्रदर्शन गर्दै आफ्नो समस्या समाधानको लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
विपिन जोशीको रिहाइका लागि यस्ता छन् सरकारका प्रयास
हमास समूहको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशी, जो इजरायलमा गत अक्टोबरमा भएको हमासको आक्रमणपछि नियन्त्रणमा परेका थिए, हालसम्म सम्पर्क विहीन छन् ।
काठमाडौँमा बाढी : भारी वर्षाले जनजीवनलाई गम्भीर असर
मंगलबार राति काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रहरूमा आएको भारी वर्षासँगै बाढीले जनजीवनलाई गम्भीर रूपमा प्रभावित पारेको छ । काठमाडौँ, ललितपुर, र भक्तपुरका नदी किनारका बस्तीहरू बाढीको चपेटामा परेका छन् ।
अन्नपूर्ण मिडिया नेटवर्कको महाप्रबन्धकमा बस्नेत नियुक्त
अन्नपूर्ण मिडिया नेटवर्कको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् ।
महिला पत्रकारहरुको क्षमता वृद्धि गर्न बिराटनगरमा एक दिने तालिम सम्पन्न
महिला पत्रकारहरुको क्षमतावृद्धि गर्ने उद्धेश्यले बिराटनगरमा एकदिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।








