असोज २८,२०८१ / ०७ : २६ पूर्वान्ह / 2024-10-14 07:26 am
      • param ad
      • furniture
      • veera Incorporation

      दुर्गा प्रसाईंसहित ३ जना विरुद्ध पक्राउ पुर्जी जारी

      - ३ हप्ता अगाडि
      असोज २,२०८१

      काठमाडौं, पछिल्लो समयमा अभियन्ताका रुपमा चिनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध आज पक्राउ पुर्जी जारी भएको हो । 

      बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले मेडिकल व्यवसायीका रुपमा समेत चिनिने प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको स्रेस्तेदार रामु शर्माले बताए का छन्  

      प्रसाईंसँगै युट्युबर जीवन पाण्डे र दुर्गा खनालविरूद्ध विद्युतीय कारोबार ऐन अनुसारको कसुर गरेको भन्दै पुर्जी जारी भएको बताइएको छ ।

        सम्बन्धित समाचारहरु