मुख्य समाचार
जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
दशैको मुखमा ५७ हजार नेपाली रोजगारीका लागि बिदेशिए
चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै ५७ हजार बढी नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार भदौमा ५७ हजार ४ सय ९३ नेपाली विदेशिएका हुन् ।
शनिबारदेखि चाडपर्व लक्षित यातायतको अग्रिम टिकट बुकिङ खुला गर्ने
आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णयभएको छ ।
सहकारी छानबिनसम्बन्धी ११२४ पृष्ठको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।
रवि लामिछानेले दिएको बयान यस्तो छ (पूर्णपाठ)
सहकारी बचत अपचलन विशेष छानबिन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दिएको बयान सार्वजनिक भएको छ ।
आगलागी हुँदा जल्यो गोठमा राखेको ४ लाख रूपैयाँ
रोल्पाको पूर्णबहादुर रोका मगरको गोठमा आगलागी हुँदा नगद चार लाख रूपैयाँ जलेर क्षति भएको छ ।
दशैँको घटस्थापना अघि मेलम्चीको पानी काठमाण्डौ ल्याउने तयारी
काठमाण्डौका बासिन्दाले दशैँको घटस्थापना अघि मेलम्चीको पानी पाउने भएका छन् । दशैंअगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् ।
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री ओली आज अमेरिका जाँदै
प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिका भ्रमणमा जाँदै छन् । असोज १० गते ओलीले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
धरहरा आजदेखि सर्वसाधारणका लागि खुला, निःशुल्क चढ्न सकिने
संविधान दिवसका अवसरमा २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै सर्वसाधारणका लागि आजदेखि खुला गरिएको छ ।
संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।








