जेष्ठ १२,२०८३ / ०७ : ३८ पूर्वान्ह / 2026-05-26 07:38 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      झ्याप्ले खोला पहिरोः मृतकको संख्या २९ पुग्यो

      १ वर्ष अगाडि

      पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेंसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म पुरिएका गाडीहरूबाट २९ जनाको शव संकलन भएको प्रहरीले जनाएको छ ।

      यो वर्षको दशैँका लागि सुरु भयो सुकिला नोट सटही

      १ वर्ष अगाडि

      यो वर्षको दशैँका लागि नेपाल राष्ट्र बैंकले आजदेखि सुकिला नोट वितरण थालेको छ । आज देखि असोज २२ गतेसम्म सुकिला नोट साट्न पाइने केन्द्रीय बैंकले जानकारी दिएको छ ।

      बाढी पहिरो अपडेट : देशभर कम्तीमा ५० जनाको मृत्यु, दर्जनौँ बेपत्ता

      १ वर्ष अगाडि

      अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । शनिबार दिउँसो २ बजेसम्म देशभर कम्तीमा ५० जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन् । 

      आज बेलुकीदेखि पानी पर्न कम हुने

      १ वर्ष अगाडि

      तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको छ ।  बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने  जानकारी दिएका छन् ।

      बाढी पहिरोमा परेर देशभर ३० जनाको मृत्यु, ११ जना बेपत्ता

      १ वर्ष अगाडि

      अविरल वर्षाका कारण बाढि पहिरोमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा नौ जनाको मृत्यु भएको छ भने काठमाडौँ उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु भएको छ । 

      निरन्तर वर्षाको कारण बाढी र पहिरोले ठुलो क्षती, अझै आइतवारसम्म वर्षा

      १ वर्ष अगाडि

      विगत दुई दिनदेखि देशका अधिकांश स्थानमा निरन्तर भइरहेको वर्षाका कारण बाढी र पहिरोले ठुलो धन जनको क्षती भएको छ ।

      सप्तकोशी ब्यारेजका सबै ढोका खोलिए, दुवैतर्फ रातो बत्ती बालेर खतराको संकेत

      १ वर्ष अगाडि

      निरन्तरको वर्षाले सप्तकोशी ब्यारेजमा पानीको बहाव उच्च भएको छ ।  आज बाढीको मापद ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्नसक्ने अनुमान छ । 

      घटनास्थलमा तत्काल पुग्न ७६ वटा मोटरसाइकलमा प्रहरी परिचालन

      १ वर्ष अगाडि

       काठमाडौँ प्रहरीले चाडपर्वको समयमा तत्काल घटनास्थलमा पुग्ने गरी ७६ वटा ‘क्युआरटी’ टिम परिचालन गर्ने निर्णय गरेको छ । 

      नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन रोक

      १ वर्ष अगाडि

      हिजोदेखि लगातार पानी परिरहेकोले आज रातिको समयमा नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोक लगाउने निर्णय गरिएको छ । 

          • param d d