जेष्ठ १२,२०८३ / ०८ : ३० पूर्वान्ह / 2026-05-26 08:30 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      मुस्ताङकाे थसाङमा हिमपहिराे,अर्को सूचना नआएसम्म सतर्कता अपनाउन आग्रह

      १ वर्ष अगाडि

      धौलागिरि हिमश्रृंखलाको मानापाथी हिमालमा हिमपहिरो गएको छ । शुक्रबार दिउँसो गएको हिमपहिरोले थासाङ गाउँपालिका २ मा बोक्सीखोला थुनिएको छ ।

      तनहुँ दुर्घटना अपडेट : उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर मेडिकल टिमसहित घटनास्थलमा प्रस्तान

      १ वर्ष अगाडि

      तनहुँमा आज बिहान भएको बस दुर्घटनामा परेका घाइतेहरूको उद्धारका लागि नेपाली सेनाले मेडिकल टिमसहितका हेलिकप्टर पठाएको छ । 

      तनहुँमा भएको दुर्घटनामा १४ जनाको शव निकालियो

      १ वर्ष अगाडि

      तनहुँमा आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ ।

      विराटनगरका महिलाहरुले खेर जाने मकैको खोष्टाबाट व्याच र फूल बनाउन सिक्दै

      १ वर्ष अगाडि

      नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङले तीजमा सिप भन्ने नाराका साथ मकैको खोष्टाबाट ब्याच र फुल बनाउने तालिम सम्पन्न गरेको छ ।

      आठ वर्षको अवधिमा चितुवाको आक्रमणबाट १४ बालबालिकाले ज्यान गुमाए

      १ वर्ष अगाडि

      विगत आठ वर्षयता जिल्लामा १४ बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाए । पछिल्लो समय जिल्लामा मानव वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । वन्यजन्तुबाट मानिसका बालबालिकालाई जोगाउन समस्या हुँदै गएको हो । 

      सोलुखुम्बुमा बाढी : हिमताल फुट्न सक्ने आशङ्का, दूधकोशी नदी क्षेत्रमा सावधानी अपनाउन आग्रह

      १ वर्ष अगाडि

      सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा बाढी पसेको छ । 

      राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान

      १ वर्ष अगाडि

       राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलिया प्रस्थान गरेका छन् । पार्टीको भगिनी संस्था प्रवासी नेपाली सङ्गठनको निमन्त्रणामा उनी अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गरेका हुन् ।

      भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

      १ वर्ष अगाडि

      परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणमा काठमाडौ आइपुगेका छन् ।

      आजको मौसम : भारी वर्षा, सचेत रहन अनुरोध

      १ वर्ष अगाडि

       आज दिउँसो छ वटा प्रदेशका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

      गायक प्रकाश तिमिल्सिनाको निधन

      १ वर्ष अगाडि

      हिजो बेलुका ललितपुरको भैँसेपाटी डेरामा अचेत अवस्थामा भेटिएका उनलाई परिवारका सदस्य र आफन्तले तत्काल पाटन अस्पताल पुर्‍याए लगत्तै डाक्टरले मृत घोषणा गरका थिए । 

          • param d d