असोज २८,२०८१ / ०९ : ०१ पूर्वान्ह / 2024-10-14 09:01 am
      • param ad
      • furniture
      • veera Incorporation

      अब सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टामात्रै

      - १ महिना अगाडि
      भाद्र २४,२०८१

      काठमाडौं,  सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ ।

      यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएका हो ।

      प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको जानकारी गराएका हुन् ।

      उनले कार्यालयको खाजा समयबारेको नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न पनि अनुरोध गरेका छन् ।

        सम्बन्धित समाचारहरु