जेष्ठ १२,२०८३ / ०३ : २९ पूर्वान्ह / 2026-05-26 03:29 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      बालेन र रविदेखि आशिका तामाङसम्मको बचाउमा उत्रिए प्रचण्ड

      १ वर्ष अगाडि

      प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गरेका छन् ।

      रविलाई ५४ लाख धरौटीमा छाड्न आदेश

      १ वर्ष अगाडि

      पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।

      कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट, ११ जना घाइते

      १ वर्ष अगाडि

      काठमाडौंको कमलपोखरीमा रहेको सानदार मम पसलमा ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् । 

      चितवनमा रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सुरु

      १ वर्ष अगाडि

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनमा थुनछेक बहस सुरु भएको छ ।

      विन मोरङ च्याप्टरले उद्यमशिलतालाई प्रोत्साहन गर्दै

      १ वर्ष अगाडि

      महिला उद्यमी संघ नेपाल मोरङ च्याप्टरको आयोजनामा महिला उद्यमशिलतालाई प्रोत्साहन र जगेर्ना गर्ने उदेश्यले विराटनगरमा एक दिने मेला सम्पन्न भएकोे छ । 

      रविविरुद्ध ठगी मुद्दा मात्रै, अन्य १२ लाई भने संगठित अपराध पनि

      १ वर्ष अगाडि

      साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा रवि लामिछानेसहित १५ जना विरुद्ध मुद्दा दर्ता गरेको छ । 

      आज श्रीपञ्चमी मनाइँदै, सरस्वतीको आराधनादेखि अक्षराम्भसम्म

      १ वर्ष अगाडि

      आज श्रीपञ्चमी आजको दिन विद्याकी देवी सरस्वतीको पूजा गर्दै श्रीपञ्चमी मनाइँदै छ ।

      सहकारी ठगी आरोपमा समातिएका थापाविरुद्ध ३ दिन म्याद थप

      १ वर्ष अगाडि

      सहकारी ठगीको आरोपमा पक्राउ परेका म्याग्दीका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाविरुद्ध तीन दिन म्याद थप भएको छ ।

      उमागौरी सहकारीका अध्यक्ष रौनियार कारागार चलान

      १ वर्ष अगाडि

      उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।

      कर लगाउने ट्रम्पको निर्णय लगत्तै क्यानडाले पनि अमेरिकालाई लगायो कर

      १ वर्ष अगाडि

      अमेरिकाले क्यानडा, मेक्सिको र चिनियाँ सामानमा अतिरिक्त कर लगाउने निर्णय लागु गरेको छ ।

          • param d d