जेष्ठ १२,२०८३ / ०४ : ३६ पूर्वान्ह / 2026-05-26 04:36 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      एक वर्षमै छिचोलियो सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

      १ वर्ष अगाडि

      सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको आज ब्रेक थ्रु भएको छ ।

      रविविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस, आजै टुङ्गाउने तयारी

      १ वर्ष अगाडि

      राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ ।

      ऋषिकेशका पूर्वस्वकीय सचिव अनिललाई ५ लाख धरौटीमा छाड्ने आदेश

      १ वर्ष अगाडि

      जिल्ला अदालत मोरङले प्रतिनिधिसभाको पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।

      काठमाडौं महानगरले चिनियाँ दूतावासलाई ठमेलमा कार्यक्रम गर्न दिएन

      १ वर्ष अगाडि

      काठमाडौं महानगरपालिकाले चिनियाँ नयाँ वर्ष (स्प्रिङ फेस्टिबल) का सन्दर्भमा ठमेलमा नेपालस्थित चिनियाँ दूतावासले आयोजना गर्न लागेका कार्यक्रमका लागि अनुमति दिन अस्वीकार गरेको छ । 

      लामिछानेको आजको बहस सकियो, भोलि पुनः हाजीर हुने

      १ वर्ष अगाडि

      राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ । जिल्ला अदालत रुपन्देहीमा जारी बहस नसकिएपछि भोलि पुनः हाजीर हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको हो । 

      टेकबहादुर गुरुङको निलम्बन फुकुवाको आदेश पुनरवलोकन हुने

      १ वर्ष अगाडि

       नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश पुनरवलोकन हुने भएको छ ।

      पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध मुद्दा दर्ता

      १ वर्ष अगाडि

      ठगी आरोपमा पक्राउ परेका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध मुद्दा दायर भएको छ ।

      सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याइने

      १ वर्ष अगाडि

      हमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा पेन्सन दिने कानुनी व्यवस्था गर्न लागिएको घोषणा गरेका छन् । 

      रविको बयान सकियो, थुनछेक बहस बिहिबार हुने

      १ वर्ष अगाडि

      रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । 

      संचारकर्मी बस्नेतलाई अमेरिकाबाट कम्यूनिटी मिडिया अवार्ड

      १ वर्ष अगाडि

      अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई अमेरिकाबाट ‘कम्यूनिटी मिडिया अवार्ड २०२५’ प्रदान गरिएको छ ।

          • param d d