मुख्य समाचार
रोकिएको क्रान्तिकारीको चुनाव : मतगणना आज १२ बजेदेखि सुरु हुने
मुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको उपत्यका विशेष र विश्वविद्यालय प्रदेश अन्तर्गत स्थगित भएको मतगणना सुरु हुने भएको छ ।
रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश
सहकारी ठगीको आरोपमा जिल्ला अदालत, रुपन्देहीले पनि रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
साइबर आक्रमणबाट बच्न १०२ बुँदे ‘एडभाइजरी’ जारी
साइबर आक्रमणकारीको निसानामा परेपछि सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षा गर्न सरकारले १०२ बुँदे ‘एड्भाइजरी‘ जारी गरेको छ ।
रवि छामिछानेको तेस्रो दिनको बहस सुरु
रास्वपा सभापति रवि लामिछानेको आज रुपन्देही अदालतमा तेस्रो दिनको थुनछेक बहस सुरू भएको छ ।
अमेरिकाले रोक्यो वैदेशिक अनुदान, नेपाललाई पर्छ यस्तो असर
अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प प्रसाशनले अमेरिकाले दिने सबै वैदेशिक सहायतालाई तत्कालका लागि रोक लगाएको छ । साथै नयाँ सहायता दिने कार्यलाई पनि स्थगित गरेको छ ।
पाथीभरा क्षेत्रमा भएको झडपमा परेका ४ घाइतेमध्ये ३ को अवस्था गम्भिर
ताप्लेजुङको पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा ४ जना घाइते भएका छन् ।
नेपालका विपिन जोशी मुक्त हुने आशा जगाउदै हमास
हमासले एक पछि अर्को गर्दै बन्धकहरु छोड्ने क्रम बढाउदै जाँदा नेपालका विपिन जोशी पनि मुक्त हुने सिंङ्खो नेपालको आशा बढ्दै गएको छ ।
देशभर ४ हजार ३ सय ४५ वटा मुद्दा दर्ता, सबैभन्दा धेरै बैंकिङ कसूरका
नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकानुसार पुसमा सबैभन्दा धेरै काठमाण्डौ उपत्यकामा १ हजार ३ सय ६३ वटा मुद्दा दर्ता भएका छन् ।
रविको थुनछेक बहस आज पनि सकिएन, आइतवार आदेश आउन सक्ने
सहकारी ठगीसम्बन्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस आज पनि सकिएन।
ललितकला संगमको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न
ललितकला संगमको आयोजनामा आज विराटनगरमा कलेजस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।








