जेष्ठ १२,२०८३ / ०२ : २० पूर्वान्ह / 2026-05-26 02:20 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      आज शेर्पा समुदायको ग्याल्पो ल्होसार मनाइँदै

      १ वर्ष अगाडि

      प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रमको आयोजना गरी आज मनाइँदै छ । 

      सकियो महाकुम्भ मेला, ६६ करोड बढीले गरे स्नान

      १ वर्ष अगाडि

      भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेला महाशिवरात्रिको दिनदेखि औपचारिक रुपमा समापन भएको छ । 

      भारतको केआईआईटीका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा पढ्न पाउने

      १ वर्ष अगाडि

       भारतको उडिसामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी विश्वविद्यालयमा समस्या परेका विद्यार्थीलाई ‘क्रेडिट ट्रान्सफर’ गरेर अध्ययन गर्ने व्यवस्था मिलाएको छ । 

      बेलबारीमा दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी हुँदै

      १ वर्ष अगाडि

      नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आगामी फागुन १६ गतेदेखि २० गतेसम्म मोरङको बेलबारीमा प्रादेशिक ललितकला प्रदर्शनी गर्ने भएको छ ।

      कुम्भ मेलाबाट फर्किँदै गर्दा गाडी दुर्घटना, रुपन्देहीका तीन जनाको मृत्यु

      १ वर्ष अगाडि

      महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको दुर्घटनामा परी मृत्यु भएको छ । 

      बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

      १ वर्ष अगाडि

       पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्किएका छन् । 

      भारतमा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु

      १ वर्ष अगाडि

      भारतको ओडिसास्थित अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु भएको घटनाको विरोध गरेपछि हजारौं नेपाली विद्यार्थीलाई कलेजबाट निस्कासन गरिएको छ ।

      प्रतिनिधि सभा बैठक आज बस्दै प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

      १ वर्ष अगाडि

      प्रतिनिधि सभा बैठक  दिउँसो १ बजे आज बस्दैछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची छ।

          • param d d