मुख्य समाचार
अमेरिकामा रोजगार गुमाएका नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने
अमेरिकाको टेक्सस राज्यस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने भएको छ ।
भ्रष्टाचारको सूचकांकमा नेपाल १०७औं स्थानमा
नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमा कायमै रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले जनाएको छ ।
शान्दार मःममा भएको ग्यास विष्फोटका २ घाइतेको निधन
काठमाडौंको कमलपोखरीमा रहेको शानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ ।
प्रयागराजमा जारी महाकुम्भमा हालसम्म ४२ करोडभन्दा बढी सहभागी
भारतको प्रयागराजमा ४५ दिन चल्ने सबैभन्दा ठूलो मानवसागर उर्लिने धार्मिक भेला महाकुम्भ मेला यसलाई संसारकै सबैभन्दा ठूलो मानव जमघट हुने पर्व मानिन्छ ।
बिद्यार्थीहरुको बौद्धिक क्षमताका लागि सेन्ट म्यारिजमा विज्ञान प्रर्दशनी
हरेक बर्षको जस्तै सेन्ट म्यारिज माध्यमिक विद्यालयले आफ्नै प्रांगणमा यो बर्ष पनि विज्ञान तथा कला प्रर्दशनी गरेको छ ।
सल्यान महोत्सवका ८० स्टलमा आगलागी, १० करोड बराबरको क्षति
सल्यानमा जारी दोस्रो सल्यान महोत्सवमा आगलागी भएको छ। आगलागीका कारण महोत्सवमा झण्डै १० करोड बराबरको क्षति भएको बताइएको छ ।
मनाङको जंगलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन
मनाङको चामे गाउँपालिका–१ तिमाङ जंलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन ।
स्कुलबाट घर फर्किनेक्रममा १४ बर्षीया किशोरी बलात्कृत
बिहिबार साँझ स्कुलबाट घर फर्किनेक्रममा कैलालीको धनगढीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
स्कुटर जित्तै पुजा महतो बनिन् उत्कृष्ट नेपाली खेलाडी
शुक्रबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न महिला टी–२० शृंखलाको उत्कृष्ट नेपाली खेलाडीे नेपाली क्रिकेट टिमकी अलराउण्डर पुजा महतो घोषित भएकी छन् ।
त्रिपाठीमाथि आक्रमण गर्ने ३ जना धरौटीमा रिहा
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।








