फागुन २८,२०८२ / ०७ : ४५ पूर्वान्ह / 2026-03-12 07:45 am
      • param ad
      • furniture
      • veera Incorporation

      कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट, ११ जना घाइते

      - १ वर्ष अगाडि
      माघ २४,२०८१

       काठमाडौं, काठमाडौंको कमलपोखरीमा रहेको सानदार मम पसलमा ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् । सबै ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् । 

      काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता  प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार आज बिहान पौने ९ बजेको समयमा म.म पसलमा ग्याँस सिलिण्डर पड्किएर घाइते हुनेहरु सोही पसलका कामदार हुन् ।  

      घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।  उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ । सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d