मुख्य समाचार
उपत्यकामा प्रभात मोही ब्राण्डिङ सहित बजारमा
रैथाने कृषि उपज बिक्रि वितरण हाट बजारमा प्रत्यक्ष ठेकीमा मोही तुल्याई निःशुल्क सेवन गराउने कार्यक्रममा दहि उपलब्ध गराउने गरेको थियो।
नेवा : अर्गनाईजेशन WNO पोर्तुगलमा स्थापना
नेवाः हरूको पहिचानलाई विदेशमा पनि संरक्षण गर्ने उदेश्यले पोर्तुगलमा पनि नेवाः अर्गनाइजेसन पोर्तुगल च्याप्टर WNO विधिवत रूपमा स्थापना भएको छ ।
‘लाज शरणम्’ मा धुर्मुसको अभिनय हेर्न हलमै पुगे बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चलचित्र‘लाज शरणम्’ हेरेर सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन् ।
रुस–युक्रेन युद्धमा पूर्ववडाध्यक्ष बुढाथोकी मारिए
रुस–युक्रेन युद्धमा रोल्पाको सुनछहरी गाउँपालिका–५ जैमाकसलाका पूर्ववडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको मृत्यु भएको छ ।
पूर्वराजा ज्ञानेन्द्रको राजावादीहरुले भव्य स्वागत गर्दै, ठूला दलहरूमा तरङ्ग
एक साताको बसाईपछि पोखराबाट काठमाडौं फर्किंदै गर्दा पूर्वराजा ज्ञानेन्द्र शाहको आज काठमाडौं विमानस्थलमा राजावादीहरुले भव्य स्वागत गर्दैछन् ।
आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस, सबै महिला तथा बालबालिकाको लागि ः अधिकार, समानता र सशक्तीकरण भन्ने नारासहित विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ ।
पूर्वयुवराज पारस शाहलाई हृदयघात
पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । शाहलाई आइतबार साँझ हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ ।
आज विश्व वन्यजन्तु दिवस मनाइँदै
आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ ।
नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
नेपालको पहिलो महिला न्यायाधीश ८४ बर्षिय शारदा श्रेष्ठको निधन भएको छ । शुक्रबार बिहान महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको हो ।








