जेष्ठ १२,२०८३ / ०३ : २९ पूर्वान्ह / 2026-05-26 03:29 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      आज विश्व सिमसार दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

      १ वर्ष अगाडि

      ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ ।

      आजको मौसम : तराईका धेरै स्थानमा कुहिरो

      १ वर्ष अगाडि

       गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

      महाकुम्भमा नेपाली तीर्थयात्रीलाई निःशुल्क बस्ने र खाने व्यवस्था

      १ वर्ष अगाडि

       संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले भारतको प्रयागराजमा जारी महाकुम्भमा नेपाली तीर्थयात्रीका लागि बस्ने र खाने व्यवस्था गरेका छन् ।

      संसदको हिउँदे अधिवेन शुरु (LIVE)

      १ वर्ष अगाडि

      संसदको हिउँदे अधिवेन शुरु, प्रतिनिधिसभामा शीर्ष नेताको सम्बोधन

      पाथीभरा केबुलकार निर्माण र प्रहरी दमन रोक्न लिङ्देनको माग

      १ वर्ष अगाडि

      राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ताप्लेजुङको पाथिभारा क्षेत्रमा केबुलकार निर्माण र प्रहरी दमन रोक्न माग गरेका छन् ।

      डेरी उद्योगहरुबाट उत्पादित दुग्धजन्य उत्पादनहरुको स्वाद परिक्षण

      १ वर्ष अगाडि

      नेपाल सरकार र स्विस सरकार विकास सहयोगकोे सहज परीयोजना अन्र्तगत सहज च्यालेञ्ज फण्डको दोस्रो चरणका विजेताहरू आज विराटनगरमा एक कार्यक्रम गरी घोषणा गरेको छ  ।

      कुम्भ मेलामा भागदौड, कम्तिमा १४ जनाको मृत्यु

      १ वर्ष अगाडि

      सबैभन्दा ठूलो मानवसागर उर्लिने धार्मिक भेला भारतको प्रयागराजमा जारी कुम्भमेलामा मध्यराती भागदौड मच्चिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

      मनिषा कोइराला ‘एचपीभी’ खोप अभियानका लागि खोपदूत नियुक्त

      १ वर्ष अगाडि

      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यान्सर विजेता अभिनेत्री मनिषा कोइरालालाई खोपदूतमा नियुक्त गर्ने निर्णय गरेको छ ।

      शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

      १ वर्ष अगाडि

      नक्कली भुटानी शरनार्थी बनाएर अमेरिकका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

      अछाममा दुई किशोरी मृत्यु प्रकरण : दुई युवा पक्राउ

      १ वर्ष अगाडि

      आइतबार साँझ ढकारी गाउँपालिकाबाट अछामको दुई किशोरी मृत्यु प्रकरणमा प्रहरीले दुई युवालाई सोधपुछका लागि भन्दै पक्राउ गरेको छ । 

          • param d d