काठमाडौं,छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार देशभरि ३ हजार ५७८ जना संक्रिय संक्रमितको उपचार भइरहेको छ भने १ हजार ८१८ जना कोरोनामुक्त भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले १२ जेठमा १५ राज्यमा कुल १ हजार ९ जना सक्रिय कोरोना संक्रमित रहेको तथ्यांक सार्वजनिक गरेको थियो । पछिल्लो ६ दिनमा सक्रिय कोरोना संक्रमितको संख्या तीन गुणा बढी अर्थात ३ हजार ५७८ जना पुगेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । केरलमा ६३ वर्षीय एक पुरुष र कर्नाटकमा २४ वर्षीय युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । दुवै जना मृतक अन्य रोगबाट पनि ग्रसित थिए ।
भारतमा कोरोना उकालो, दुई जनाले ज्यान गुमाए
चिनारी पोस्ट - २ हप्ता अगाडि
जेष्ठ १९,२०८२
सम्बन्धित समाचारहरु
सिभिल हस्पिटलमा कार्यरत नर्सहरूले प्ले कार्ड प्रदर्शन गर्दै धर्नामा
निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा लागू गर्न माग ...
निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा लागू गर्न माग ...
नेपालमा इन्सेफलाइटिसको डरलाग्दो प्रकोप, मृतकको संख्या २६
नेपालमा यो वर्ष जापानिज इन्सेफलाइटिसको संक्रमणले भयानक रूप लिँदै गएको छ । ...
नेपालमा यो वर्ष जापानिज इन्सेफलाइटिसको संक्रमणले भयानक रूप लिँदै गएको छ । ...
जापानिज इन्सेफलाइटिसबाट १०३ जना सङ्क्रमित
नेपालमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप ...
नेपालमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप ...
हैजाबाट १७१ डिस्चार्ज, २२० अझै अस्पतालमै
हैजा र झाडापखला प्रभावित वीरगञ्जमा उपचारपछि निको हुनेहरूको संख्या बढेको पाइएको छ । ...
हैजा र झाडापखला प्रभावित वीरगञ्जमा उपचारपछि निको हुनेहरूको संख्या बढेको पाइएको छ । ...
भारतमा फेला पर्यो दुर्लभ रक्त समूह ‘सी.आर.आई.बी.’
हालै भारतको बेंगलुरुमा बस्ने एक महिलामा अत्यन्तै दुर्लभ रक्त समूह फेला परेको छ, जसको नाम ...
हालै भारतको बेंगलुरुमा बस्ने एक महिलामा अत्यन्तै दुर्लभ रक्त समूह फेला परेको छ, जसको नाम ...
क्यान्सरसम्बन्धी बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने
क्यानसरसम्बन्धी औषधि तथा स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । ...
क्यानसरसम्बन्धी औषधि तथा स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । ...
साउनबाट जटिल रोगका बिरामीले दुई लाख पाउने
आठ जटिल रोगका बिरामीले हाल पाइरहेको स्वास्थ्य बीमा एक लाखमा थप एक लाख गरी दुई ...
आठ जटिल रोगका बिरामीले हाल पाइरहेको स्वास्थ्य बीमा एक लाखमा थप एक लाख गरी दुई ...
नछुट्याएको फोहोरले काठमाडौंमा झन् समस्या
काठमाडौं महानगरपालिकाले फोहोरलाई स्रोतमा प्रभावकारी वर्गीकरण गर्न नसके दिगो व्यवस्थापन गर्न कठिनाई हुने जनाएको छ ...
काठमाडौं महानगरपालिकाले फोहोरलाई स्रोतमा प्रभावकारी वर्गीकरण गर्न नसके दिगो व्यवस्थापन गर्न कठिनाई हुने जनाएको छ ...
देशभर फैलिँदै डेंगु संक्रमण, सबैभन्दा बढी कोशीमा
मनसुन सुरू भएसँगै देशभर डेंगु संक्रमितको संख्या बढ्न थालेको छ । ...
मनसुन सुरू भएसँगै देशभर डेंगु संक्रमितको संख्या बढ्न थालेको छ । ...








