कार्तिक २२,२०८२ / ०९ : ५० अपरान्ह / 2025-11-08 09:50 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मनोरञ्जन

      शिल्पा र छवीको नयाँ मोड , जेठि पत्नीद्वारा बहुविवाहको उजुरी दर्ता

      ६ वर्ष अगाडि

      अहिले फेरी त्यही विवादले नयाँ मोड लिएको छ । ओझाकी जेठी श्रीमतिले अभिनेत्री शिल्पा र निर्माता छविराजविरुद्ध बहुविाहको मुद्दा दर्ता गराएकी छन् ।ओझाकी जेठी श्रीमती हेमा ओझाले श्रीमान छवि र शिल्पा पोखरेलबिरुद्ध आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा बहुविवाहको उजुरी दिएकी हुन् ।

      बुनु श्रेष्ठ र शिव परियारको तिमी ओके (भिडियो सहित)

      ६ वर्ष अगाडि

      गायीका बुनु श्रेष्ठ तथा शिव परियारको स्वरमा तिमी ओके भन्दैनौ क्यार्नु हो भन्ने गीत वजारमा आएको छ । 

      चर्चित अनुहार नै अडिसनमा

      ६ वर्ष अगाडि

      आसुसेन फिल्मस्बाट निर्माण हुन लागेको प्रेमगीत ३ मा चर्चित अनुहारले पनि अडिशन दिएका छन् ।

      रेशमी रुमाल, ज्ञानु रानाको अर्काे कमाल (भिडियो सहित)

      ६ वर्ष अगाडि

      सदाबहार गायिका ज्ञानु राना शब्द संगीत र स्वरमा रहेको रेशमी रुमाल नामक गीत आज यूटुब मार्फत सार्वजनिक गरिएको छ । 

          • param d d