कार्तिक २२,२०८२ / ०९ : ५२ अपरान्ह / 2025-11-08 09:52 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मनोरञ्जन

      प्रियंका र आयुश्मानको विवाह फागुन १५ मा

      ५ वर्ष अगाडि

      नायिका प्रियंका कार्की र नायक आयुश्मान देशराज जोशी फागुन १५ मा विवाह बन्धनमा बाँधिने भएका छन्।

      फेब्रुअरी १४ अर्थात् 'भ्यालेन्टाइन डे' विश्वभर मनाइँदै

      ५ वर्ष अगाडि

      विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ। नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । 

      आज प्रणय दिवस

      ५ वर्ष अगाडि

      भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको अवसरमा कहलिएका १४ जना चर्तित व्यक्तिले एकै स्थानमा कविता वाचन गर्ने भएका छन्।

      प्रेम गीत-३ रिलिज अगाडि नै ५० लाखमा बिक्री

      ५ वर्ष अगाडि

      चलचित्र ‘प्रेमगीत ३’  उत्तर अमेरिका, क्यानडा लगायत अफ्रिकी देशहरूका नेपाली दर्शकले पनि हेर्न पाउने भएका छन्।

      १ करोड १५ लाखमा बिक्यो ‘सेन्टी भाइरस’ को इन्टरनेशनल राइट्स

      ५ वर्ष अगाडि

      धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ को इन्टरनेशनल राइट्स १ करोड १५ लाखमा विक्री भएको निर्माण पक्षले जनाएको छ । 

      किसिङ सिन दिँदा कुनै मजा हुँदैन : दिशा पाटनी

      ५ वर्ष अगाडि

      भारतीय अभिनेत्री दिशा पाटनीले फिल्ममा दिइएको 'किसिङ सिन'मा कुनै मजा नहुने बरु धेरै 'प्रेसर' हुने बताएकी छन्।

      साम्राज्ञीको प्रेमी देवांशसँग अनस्क्रिन रोमान्स

      ५ वर्ष अगाडि

      अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रेमी देवांश राणासँग म्युजिक भिडियो गर्दैछिन् । 

      अमेरिकामा नेपाली फिल्मका चर्चित कलाकारहरुको नृत्य

      ५ वर्ष अगाडि

      अमेरिकाको ओहायो राज्यस्थित एक्रोनमा नेपाली फिल्मका चर्चित कलाकारहरुले नृत्य प्रस्तुत गरेका छन् ।

      सफल रामको आधुनिक पप गीत ए परी (भिडियो सहित)

      ६ वर्ष अगाडि

      गायक सफल रामको ए परी नामक सुमधुर आधुनिक पप गीत साइराम पिक्चर्स ले आफ्नो यूटूब च्यानल मार्फत श्रोतासामु ल्याएको छ ।

      दशरथ भट्टराईको बसन्त आयो (भिडियो सहित)

      ६ वर्ष अगाडि

      गायक दशरथ भट्टराईको लोक लयमा आधारित गीत बसन्त आयो गायकको आफ्नै यूटूब च्यानल मार्फत सार्वजनिक भएको छ । 

          • param d d