असार १४,२०७९ / ०९ : २६ अपरान्ह / 2022-06-28 09:26 pm

        मनोरञ्जन

        चर्चित अनुहार नै अडिसनमा

        ३ वर्ष अगाडि

        आसुसेन फिल्मस्बाट निर्माण हुन लागेको प्रेमगीत ३ मा चर्चित अनुहारले पनि अडिशन दिएका छन् ।

        रेशमी रुमाल, ज्ञानु रानाको अर्काे कमाल (भिडियो सहित)

        ३ वर्ष अगाडि

        सदाबहार गायिका ज्ञानु राना शब्द संगीत र स्वरमा रहेको रेशमी रुमाल नामक गीत आज यूटुब मार्फत सार्वजनिक गरिएको छ । 

        जापानको दर्शकलाई नचाउन बियट ब्यान्ड

        ३ वर्ष अगाडि

        नेपालमा रहेका एचआईभी पिडित बालबालिकाहरूको सहयोगार्थ जापानमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । 

        सबै नेपालीको कथाः देशभक्तको विदेश यात्रा (भिडियो सहित)

        ३ वर्ष अगाडि

        अहिले सबै देशभक्त नेपालीको एउटै समस्या छ । त्यो हो देशको माया जति भएपनि विदेश जानुपर्ने ।

        सगोत्री आचार्यको ब्यूटि बोलको गीत बजारमा (भिडियो सहित)

        ३ वर्ष अगाडि

        सगोत्री आचार्यको रचना रहेको ब्यूटि नामको गीत आजबाट संगीत प्रेमीहरुले सुन्न र हेर्न पाउनु हुने छ । 

        कान्छी तिमीलाई... बजारमा, छायांकन अमेरिकामा (भिडियो सहित)

        ३ वर्ष अगाडि

        गायक विक्रम थापा र सृजना के.सी. को मिठो आवाजमा कान्छी तिमीलाई... भन्ने बोलको गीत सांगीतिक बजारमा आएको छ । 

        अष्ट्रेलियामा फेरि अर्को नेपालीद्धारा आत्म हत्या (भिडियो सहित)

        ३ वर्ष अगाडि

        अष्ट्रेलियामा फेरि अर्को नेपालीद्धारा आत्म हत्या गरिएको छ । माधब न्यौपानेको शब्द र संगित रहेको नयाँ पागल पागल बनाई छाडी सार्वजनिक भएको गीतबाट कल्पना गरी सावर गरिएको हो । 

        लभ स्टेशनको ट्रेलर सार्वजनिक – के छ चलचित्रमा ? ट्रेलर सहित

        ३ वर्ष अगाडि

        रोमान्टिक नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्र लभ स्टेशनको ट्रेलर सार्वजनिक भएको छ । 

        गायक तथा संगीतकार मदन गोपालको सरस्वती बन्धना सार्वजनीक (भिडियोसहित)

        ३ वर्ष अगाडि

        श्रीपञ्चमी अर्थात सरस्वती पुजाको अबरसरमा गायक तथा संगितकार मदन गोपालको ‘सरस्वती बन्धना’ सार्वजनीक भएको छ ।

        सेफ अलि खान आफ्नी छोरीसगै फिल्म खेल्दै

        ३ वर्ष अगाडि

        सेफ अलि खान र सारा (बाबु छोरी) लभ आज कल चलचित्रको रिमेकमा सँगै देखिने अनुमान गरिएको छ ।