मनोरञ्जन
शम्भू कटुवाल र माधबदाहालको रमाइलो देउसे गीत (भिडियो सहित)
तिहारको छेकपारेर माधवदाहाल र शम्भू कटुवालको स्वरमा रमाइलो देउसीगीत सार्वजनिकभएको छ ।
कलाकार सरीता गिरी अस्ट्रेलियामा रमाउँदै [फोटो फिचर]
नेपाली नाट्य क्षेत्रमा अब्बल कलाकारको रुपमा स्थापित सरिता गिरीले थुप्रै नाटकमा आफ्नो कला देखाइसकेकी छिन् ।
पूर्वेली लोक गीत घरको छानो ढुंगाको (भिडियो सहित)
गायक नन्दु राई र काजल राइको स्वरमा पूर्वेली भाकामा रहेको गीत घरको छाना ढुंगाको छानो गीत सार्वजनिक भएको छ ।
मौलिक लोकगीत ऐंशेलु टिपी पातैमा सार्वजनिक ( भिडियो सहीत )
नेपाली मौलिक गीतहरु क्रमशः लोप हुँदै जाने क्रममा छन्
‘सेल्फी किङ’ मा विपिन कार्की
सुवास थापा र दिनेश राउतले निर्माण गर्न लागेको फिल्म ‘सेल्फी किङ’ मा अभिनेता विपिन कार्कीले अभिनय गर्ने भएका छन् ।
श्रेया राईको ‘जुराईदेउ सोझो पोई’ सार्वजनिक ( भिडियो सहीत )
सुमधुर स्वरकी धनी भ्वाईस अफ नेपालकी सेमीफाईनलिष्ट श्रेया राईको आवाजमा पनि मौलिक तीज गीत सार्वजनिक भएको छ ।
ओम प्रकाश द्धारा निर्देशित भिडियोमा पत्रकार धमलाको अभिनय बालापन भाग्दै (भिडियोसहित)
प्राइम टाइम्स टेलिभिजनकी पत्रकार मनु धमला मोडलिङमा पनि जम्दै गएकी छिन् । उनै धमलाले अभिनय गरेको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
छबी र शिल्पालाई खोज्दै प्रहरी ( भिडियो सहीत )
४ वटा बिहे गरेका छबी बिरुद्द बहुबिबाहको मुद्दा परेपछी प्रहरीले छबी र उनकी कान्छी श्रीमती शिल्पालाई पक्राउ गर्नको लागि पक्राउ पुर्जी जारी गरेको छ ।
छबी र शिल्पालाई खोज्दै प्रहरी ( भिडियो सहीत )
४ वटा बिहे गरेका छबी बिरुद्द बहुबिबाहको मुद्दा परेपछी प्रहरीले छबी र उनकी कान्छी श्रीमती शिल्पालाई पक्राउ गर्नको लागि पक्राउ पुर्जी जारी गरेको छ ।








