मनोरञ्जन
‘बाबु कान्छा’ फिल्मको पोस्टर सार्वजनिक
औपचारीक रुपमा असार २९ गते प्रदर्शन मिति घोषणा गरीएको अभिनेता सलोन वस्नेत र अभिनेत्री करिस्मा श्रेष्ठ अभिनित फिल्म ‘बाबु कान्छा’ को पोष्टर सार्वजनिक भएको छ ।
अविरल विसी र सम्झाना भण्डारीको 'दाह्रा झार्नु पर्छ’ युटुबमा सार्वजनिक (भिडियो)
नवगायक अविरल विसीको फरक शैलीको लोकदोहरी गीत ‘दाह्रा झार्नु पर्छ’ युटुबमा सार्वजकि भएको छ ।
यस अघि धर्तीमा जुनले बोलको गित बजारमा ल्याएका विसीको यो दोस्रो सांगितिक कोसेली हो ।
पैसा र पावरले माया पाउन सकिँदैन, माया पाउनलाई मन जित्नु पर्छ भन्ने भाव गितमा समेटिएको छ ।
पत्रकार धमलाकी पत्नी एलिजाको नयाँ गीत (भिडियो सहित )..
चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम धमला अभिनित चलचित्र ‘अनुराग’ को नयाँ नयाँ गित रिलिज भएको छ ।सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको ‘यस्तो साथ बन्छु म’ बोलको गीत सार्वजनिक भएको हो ।
शुत्रबार नेपाली चलचित्र हलमा विश्वकै कान्छा निर्देशकको फिल्म “हैरान”
यहाँ दैनिक जसो रिलिज हुने चलचित्रहरुको प्रतिस्पर्धालाई नयाँ कुराको रुपमा लिन त्यति सान्दर्भिक मान्न त्यति उचित नहोला । कारण हरेक दिन हरेक वर्ष सयभन्दा बढी फिल्म रिलिज हुने गर्दछन् ।
तर पनि ठूला ब्यानर र स्टार कलाकारको अभिनय रहेका फिल्मले मात्र सोलो रिलिज पाउँछन् । हरेक नेपालमा पनि हप्तामा दुईभन्दा बढी फिल्मको रिलिज भिडन्त अचेल सामान्य जस्तै वन्दै गएको छ ।
‘मिस नेपाल २०१८ वल्र्ड’को उपाधि श्रृङ्खला खतिवडाले जितिन्
यो बर्षको ‘मिस नेपाल वल्र्ड’को उपाधि श्रृङ्खला खतिवडा ले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् ।
सलमान खान धरौटीमा रिहा, देश बाहिर जान बन्देज
बलिउड अभिनेता सलमान खानलाई जमानत मिलेको छ। उनी विगत तीनदिनदेखि जोधपुरको सेन्ट्रल जेलमा कैद थिए।
कोहलपुर एक्सप्रेस’ को ट्रेलर युट्युबको ट्रेन्डिङ नम्वर एकमा,
काठमाडौँ । चार दिन अगाडि रिलिज भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर युट्युबको नेपाल ट्रेन्डिङ नम्वर एकमा पर्न सफल भएको छ । ट्रेलरलाई ४ लाख भन्दा बढीले हेरिसकेका छन् ।
‘माया पाइए पनि ‘रेस्पेक्ट’ भने कमै मिल्छ रानीले आदित्यसँग बिहे गर्नुको रहस्य
अभिनेत्री रानी मुखर्जीले आदित्य चोपडासँग बिहे गर्नुका खास कारण खुलासा गरेकी छिन् । उनले हालै दिएको एउटा अन्तर्वार्तामा आदित्यले आफूलाई अति माया र सम्मान दिने भएकाले उनीप्रति नतमस्तक भएको बताएकी हुन् ।
कन्ट्रोभर्सी क्विनः कलाको नाममा उत्ताउलो चर्तिकला
कोही खुल्लमखुला भन्छन्, ‘म पोर्नस्टार बन्छु ।’
कोही भन्छन्, ‘कि पूँजीले चल्छ, कि……ले ।’
कोही लुकाउने कुरा देखाएर महोत्सवहरूमा ‘हट केक’ बनिरहेका छन् । कोही सुन्नै नसिकने शब्द ओकलेर सोसल मिडियामा ‘भाइरल’ बनिरहेका छन् । यी तिनै पात्रहरूको कथा हो, जो भर्चुअल संसारमा बेपर्वाह तमासा मच्चाइरहेका छन् ।








