वैशाख १८,२०८३ / ०९ : २७ अपरान्ह / 2026-05-01 09:27 pm
      • param ad
      • furniture
      • veera Incorporation

      बुनु श्रेष्ठ र शिव परियारको तिमी ओके (भिडियो सहित)

      - ६ वर्ष अगाडि
      असार ३०,२०७६

      गायीका बुनु श्रेष्ठ तथा शिव परियारको स्वरमा तिमी ओके भन्दैनौ क्यार्नु हो भन्ने गीत वजारमा आएको छ । 

      उक्त गीत एउटा अविवाहीत केटा र केटी बीच विहे गर्ने विषयलाई मुख्य विषयवस्तु बनाएर तयार गरिएको हुनाले यूवा दर्शकलाई लोभ्याउन सक्ने देखिन्छ । 

      साउण्डमीलको अफिसियल यूटयूबबाट सार्र्वजनिक भएको उक्त गीतमा शब्द कृष्ण भारद्धाज र संगीत नेत्र काफ्लेको रहेको छ । यो गीतको भिडियोमा अन्जली अधिकारी, गम्भीर विष्टको उत्कृष्ट नृत्य देख्न पाइन्छ । 

        सम्बन्धित समाचारहरु