वैशाख १८,२०८३ / ०७ : ४४ अपरान्ह / 2026-05-01 07:44 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मनोरञ्जन

      समस्या र चुनौतीसंग नडराउने साहसी सीमाको जीवन र भोगाई

      २ वर्ष अगाडि

      सानैदेखि राष्ट्र र समाजको लागी लामो समय नेपालमा सांगितीक यात्रामा जीवन व्यतित गरेकी सीमा आफ्नै देशमै राम्रो सम्भावना हुँदा हुदै पनि बाध्यताले अमेरीका उडिन् । देश छोडे पनि उनले आफ्नो सपनालाई मर्न दिइनन् । 

      सञ्चारकर्मी बिकलको निर्देशनमा बनेको गायक आयुश्मानको ‘मेरी जान’ को भिडीयो सार्वजनिक

      २ वर्ष अगाडि

      झापा दमकका उदयमान गायक आयुश्मान चापागाँईले हिन्दी भाषाको गीत ‘मेरी जान’ को भिडीयो सार्वजनिक गरेका छन् । 

      सुनिल थापा अभिनित फिल्म देव वाणी पुस २७ मा प्रदर्शन हुने

      २ वर्ष अगाडि

       आगामी पौष २७ गते प्रदर्शन मिति तोक्दै फिल्म देव वाणीुको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। 

      विराटनगर महानगरपालिका वडा नम्बर ४ को तीज कार्यक्रम सम्पन्न

      २ वर्ष अगाडि

       विराटनगर महानगरपालिका वडा नम्बर ४ ले शुक्रबार तीज कार्यक्रम सम्पन्न गरेको छ ।

      अटिजम केयर सोसाईटी बिराटनगरको आयोजनामा तीज कार्यक्रम सम्पन्न

      २ वर्ष अगाडि

      अटिजम केयर सोसाईटी बिराटनगरले बुधबार उक्त संस्थासंग जोडिएका सबै दिदीबहिनीहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । 

      नगर प्रहरी र सडकमा मकै बेच्दै गरेकी युवतीबीचको प्रेम कथा

      २ वर्ष अगाडि

      गायक यश कुमारको म्युजिकल फिल्म सुस्तरी सुस्तरी डिजिटल मंगलबार बजारमा सार्वजनिक भएको छ । 

      डा. आर सी लामिछानेको मुसु मुसु हस्दै बोल्ने गीत सार्वजानीक

      २ वर्ष अगाडि

      यस अगाडी सकारात्मक सन्देश भएका उत्प्रेरणामुलक गित सार्वजनिक गराएका लामिछानेले प्रेमको सकारात्मक शक्ति र यसले जीवनलाई सफल बनाउन खेल्ने भुमिकाको वारेमा संकेत गरेको प्रेम गीत सार्वजानीक गराएका हुन ।

      मिस नेपाल २०२३ का लागि आवेदन खुला

      ३ वर्ष अगाडि

      द हिडेन ट्रेजर मिस नेपालले – २०२३ को आवेदन खुलाएको छ । 

      ‘नेपालमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

      ३ वर्ष अगाडि

      ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १० औँ संस्करण आयोजना हुने भएको छ ।

          • param d d