कार्तिक २२,२०८२ / ०९ : ५३ अपरान्ह / 2025-11-08 09:53 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मनोरञ्जन

      नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप ७ मा

      ५ वर्ष अगाडि

       विश्वकै ठूलो गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल अर्थात आर्थर गन टप ७ मा आफ्नो स्थान सुरक्षित बनाएका छन् । 

      नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप १० मा

      ५ वर्ष अगाडि

      विश्वकै ठूलो गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेले टप १० मा आफ्नो स्थान सुरक्षित बनाएका छन् । 

      कोरोना भाइरसले प्रभावित कलाकारको सहयोगार्थ आज साँझ फेसबुक कन्सर्ट

      ५ वर्ष अगाडि

      आज साँझ फेसबुकमार्फत चर्चित सेलिब्रेटीहरुले विश्वकै ठूलो  कन्सर्टको आयोजना गरेका छन् ।

      अभिनेता शाहरुख खानले क्वारेन्टाइनका लागि दिने भए अफिस

      ५ वर्ष अगाडि

      भारतीय अभिनेता शाहरुख खानले भारतमा कोरोना भाइरसको सम्भावित जोखिम रोक्न आफ्नो अफिस क्वारेन्टाइनका लागि प्रयोग गर्न दिने भएका छन् ।

      रानी शाक्यको को हो त्यो (भिडियो सहित)

      ५ वर्ष अगाडि

      अमेरिकामा बसोबास गर्दै आएकी गायीका रानी शाक्यले बिक्रम थापाको संगीतमा रहेको गीत को हो त्यो सार्वजनिक गरेकी छिन् । 

      ‘कमेडी च्याम्पियन’ को विजेता बने हिमेश पन्त

      ५ वर्ष अगाडि

      नेपालकै पहिलो स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को विजेता हिमेश पन्त बनेका छन्।

      जुत्ता पालिस गर्ने सन्नीले जिते इन्डियन आइडलको उपाधी

      ५ वर्ष अगाडि

      कुनै समय बाटोमा जुत्ता पालिस गर्दै हिँड्ने निम्न वर्गीय परिवारका उनले सवैभन्दा धेरै भोट ल्याएर चर्चित रियालिटी शो जितेका हुन्।

      संचारकर्मी प्रद्युम्न मिश्रको निर्देशन मा बनेको चलचित्र ‘धुलो’ को ट्रेलर सार्वजनिक

      ५ वर्ष अगाडि

      सञ्चारकर्मी प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको ‘धुलो’ फिल्मको ट्रेलर सार्वजानिक गरिएको छ । 

      को–को पुगे त कमेडी च्याम्पियनको उत्कृष्ट ४ मा ?

      ५ वर्ष अगाडि

       नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो दाबी गरिएको कमेडी च्याम्पियनबाट सुमन कार्की बाहिरिएका छन्। 

      बिग बोसको उपाधी सिद्धार्थ शुक्लालाई

      ५ वर्ष अगाडि

      भारतीय टेलिभिजन अभिनेता सिद्धार्थ शुक्लाले बिग बोस १३ संस्करणको उपाधि जितेका छन्।

          • param d d