वैशाख १८,२०८३ / ०७ : ४४ अपरान्ह / 2026-05-01 07:44 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मनोरञ्जन

      देशका विभिन्न ठाउँमा सुगन्ध छाडदै पोखरेली रंगमञ्चः सेतो दरबारदेखि गन्धर्व नाटक घरसम्म

      ८ वर्ष अगाडि

      पोखरा, कुनै ताका पोखराका टोलटोलमा नाटक मञ्चन हुन्थे । नाटकमा काम गर्ने दर्जनौं संस्था पोखरामा क्रियाशील थिए । पोखराको नाटकले राजधानीसम्म मात्रै होइन, देशका विभिन्न ठाउँमा सुगन्ध छाडेको थियो । नाटकको मानकै रुपमा चिनिएको पोखरा सधैं उस्तै भने बनिराखेन । पोखरेली नाटक यात्रामा पनि थुप्रै उतारचढाव आएका छन् ।

      प्रहरी लफडामा कलाकार

      ८ वर्ष अगाडि

      काठमाडौं महानगरीय प्रहरी परिसर काठमाडौं अहिले नायक भुवन केसी र निर्माता सुवास गिरीको पर्खाइमा छन् । यी दुवै निर्माता रहेको फिल्म ‘कृ’मा राखिएको पुरानो फिल्म ‘सम्झना’को ‘उकालीमा अघिअघि...’ बोलेको टुक्रे गीत अनुमति नलिई राखेको भन्दै परिसरमा निवेदन आएपछि प्रहरी अहिले केसीलाई कुरेर बसेको छ ।

      बलिउड कब्जा गर्ने श्रीदेवीलाई पनि छाडेन हृदयाघातले

      ८ वर्ष अगाडि

      बलिउडकी हरेक इभेन्टमा छोरी जान्ह्वीलाई डोहोर्‍याउँथिन्, श्रीदेवी । उनकै पदचाप पच्छ्याउँदै छोरी बलिउड इन्ट्री गरिन् । करण जौहरको फिल्म ‘धडक’बाट जान्ह्वीले डेब्यु गरिन् । तर, आफ्नी छोरीको फिल्म हेर्न पाइनन् ।

      पति बोनी कपुर र सानी छोरी खुसीसँग दुबईमा आफ्ना भान्जाको बिहेमा सरिक हुन गएकी उनको हृदयघातको कारण निधन भयो ।

          • param d d