वैशाख १८,२०८३ / ०९ : २४ अपरान्ह / 2026-05-01 09:24 pm
      • param ad
      • furniture
      • veera Incorporation

      रेशमी रुमाल, ज्ञानु रानाको अर्काे कमाल (भिडियो सहित)

      - ६ वर्ष अगाडि
      जेष्ठ ३,२०७६

      काठमान्डौ, सभ्यता इन्टरटेन्टमेन्टको प्रस्तुतिमा सदाबहार गायिका ज्ञानु राना शब्द संगीत र स्वरमा रहेको रेशमी रुमाल नामक गीत आज यूटुब मार्फत सार्वजनिक गरिएको छ । 

      मयाको चिनोको रुपमा दिएको रुमाललाई जतन गरेर मायालुले राखेको विषयवस्तुलाई मुख्य रुपमा चित्रण गरिएको गीतमा सभ्यता गिरी र सन्तोष हिमागंले अभिनय गरेका छन् । 

      नेपाल भित्रकै सुन्दर ठाउँहरु इलाम लगाएतका क्षेत्रमा छायाकंन गरिएको गीतको भिडियो निकै नै उत्कृष्ट रहेको छ । 

      गायिका, निर्देशक र नायिका एकसाथ 

      /pagegallery/2019051734.jpg

      मोडल तथा नायीका सभ्यता गिरिलाई थप उचाइमा पुर्याउन यो गीतले प्रत्यक्ष भूमिका खेल्न सक्ने प्रष्ट देखिन्छ भने यस भिडियोका निर्देशक राजेश श्रेष्ठको उत्कृष्ट कौशलता यो भिडियोमा देखाइएको छ । निर्देशक राजेशले नृत्यले भरिएको गीतमा पनि एउटा सुन्दर कथा भरिदिएका छन् । 

        सम्बन्धित समाचारहरु