मंसिर २१,२०८२ / १० : ४२ पूर्वान्ह / 2025-12-07 10:42 am
      • param ad
      • furniture
      • veera Incorporation

      मनोरञ्जन

      जापानको दर्शकलाई नचाउन बियट ब्यान्ड

      ६ वर्ष अगाडि

      नेपालमा रहेका एचआईभी पिडित बालबालिकाहरूको सहयोगार्थ जापानमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । 

      सबै नेपालीको कथाः देशभक्तको विदेश यात्रा (भिडियो सहित)

      ६ वर्ष अगाडि

      अहिले सबै देशभक्त नेपालीको एउटै समस्या छ । त्यो हो देशको माया जति भएपनि विदेश जानुपर्ने ।

      सगोत्री आचार्यको ब्यूटि बोलको गीत बजारमा (भिडियो सहित)

      ६ वर्ष अगाडि

      सगोत्री आचार्यको रचना रहेको ब्यूटि नामको गीत आजबाट संगीत प्रेमीहरुले सुन्न र हेर्न पाउनु हुने छ । 

      कान्छी तिमीलाई... बजारमा, छायांकन अमेरिकामा (भिडियो सहित)

      ६ वर्ष अगाडि

      गायक विक्रम थापा र सृजना के.सी. को मिठो आवाजमा कान्छी तिमीलाई... भन्ने बोलको गीत सांगीतिक बजारमा आएको छ । 

      अष्ट्रेलियामा फेरि अर्को नेपालीद्धारा आत्म हत्या (भिडियो सहित)

      ६ वर्ष अगाडि

      अष्ट्रेलियामा फेरि अर्को नेपालीद्धारा आत्म हत्या गरिएको छ । माधब न्यौपानेको शब्द र संगित रहेको नयाँ पागल पागल बनाई छाडी सार्वजनिक भएको गीतबाट कल्पना गरी सावर गरिएको हो । 

      लभ स्टेशनको ट्रेलर सार्वजनिक – के छ चलचित्रमा ? ट्रेलर सहित

      ६ वर्ष अगाडि

      रोमान्टिक नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्र लभ स्टेशनको ट्रेलर सार्वजनिक भएको छ । 

      गायक तथा संगीतकार मदन गोपालको सरस्वती बन्धना सार्वजनीक (भिडियोसहित)

      ६ वर्ष अगाडि

      श्रीपञ्चमी अर्थात सरस्वती पुजाको अबरसरमा गायक तथा संगितकार मदन गोपालको ‘सरस्वती बन्धना’ सार्वजनीक भएको छ ।

      सेफ अलि खान आफ्नी छोरीसगै फिल्म खेल्दै

      ६ वर्ष अगाडि

      सेफ अलि खान र सारा (बाबु छोरी) लभ आज कल चलचित्रको रिमेकमा सँगै देखिने अनुमान गरिएको छ ।

      समर लभ माघ २५ गतेबाट देशभर प्रर्दसन

      ६ वर्ष अगाडि

       उपन्यासकार सुबिन भट्टराईको उपन्यास समर लभको कथामा निर्माण गरिएको नेपाली चलचित्र समर लभ यही माघ २५ गतेबाट देशभर प्रर्दसन हुने भएको छ ।

          • param d d