असार १४,२०७९ / ०९ : २८ अपरान्ह / 2022-06-28 09:28 pm

        मनोरञ्जन

        को–को पुगे त कमेडी च्याम्पियनको उत्कृष्ट ४ मा ?

        २ वर्ष अगाडि

         नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो दाबी गरिएको कमेडी च्याम्पियनबाट सुमन कार्की बाहिरिएका छन्। 

        बिग बोसको उपाधी सिद्धार्थ शुक्लालाई

        २ वर्ष अगाडि

        भारतीय टेलिभिजन अभिनेता सिद्धार्थ शुक्लाले बिग बोस १३ संस्करणको उपाधि जितेका छन्।

        प्रियंका र आयुश्मानको विवाह फागुन १५ मा

        २ वर्ष अगाडि

        नायिका प्रियंका कार्की र नायक आयुश्मान देशराज जोशी फागुन १५ मा विवाह बन्धनमा बाँधिने भएका छन्।

        फेब्रुअरी १४ अर्थात् 'भ्यालेन्टाइन डे' विश्वभर मनाइँदै

        २ वर्ष अगाडि

        विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ। नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । 

        आज प्रणय दिवस

        २ वर्ष अगाडि

        भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको अवसरमा कहलिएका १४ जना चर्तित व्यक्तिले एकै स्थानमा कविता वाचन गर्ने भएका छन्।

        प्रेम गीत-३ रिलिज अगाडि नै ५० लाखमा बिक्री

        २ वर्ष अगाडि

        चलचित्र ‘प्रेमगीत ३’  उत्तर अमेरिका, क्यानडा लगायत अफ्रिकी देशहरूका नेपाली दर्शकले पनि हेर्न पाउने भएका छन्।

        १ करोड १५ लाखमा बिक्यो ‘सेन्टी भाइरस’ को इन्टरनेशनल राइट्स

        २ वर्ष अगाडि

        धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ को इन्टरनेशनल राइट्स १ करोड १५ लाखमा विक्री भएको निर्माण पक्षले जनाएको छ । 

        किसिङ सिन दिँदा कुनै मजा हुँदैन : दिशा पाटनी

        २ वर्ष अगाडि

        भारतीय अभिनेत्री दिशा पाटनीले फिल्ममा दिइएको 'किसिङ सिन'मा कुनै मजा नहुने बरु धेरै 'प्रेसर' हुने बताएकी छन्।

        साम्राज्ञीको प्रेमी देवांशसँग अनस्क्रिन रोमान्स

        २ वर्ष अगाडि

        अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रेमी देवांश राणासँग म्युजिक भिडियो गर्दैछिन् । 

        अमेरिकामा नेपाली फिल्मका चर्चित कलाकारहरुको नृत्य

        २ वर्ष अगाडि

        अमेरिकाको ओहायो राज्यस्थित एक्रोनमा नेपाली फिल्मका चर्चित कलाकारहरुले नृत्य प्रस्तुत गरेका छन् ।