जेष्ठ २२,२०८० / ०५ : ५९ पूर्वान्ह / 2023-06-05 05:59 am

        मनोरञ्जन

        नेपाल आइपुगिन् मनिषा कोइराला 

        ३ वर्ष अगाडि

         चलचित्र अभिनेत्री मनिषा कोइराला आज रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी छिन् ।

        गायक मदन गोपालले ‘लिपुलेकको बाटो’ सार्वजनिक गर्दै भने देशको रक्षा गर्न खुकुरी बोक्न परे तयार छु (भिडियो सहित)

        ३ वर्ष अगाडि

        नेपाली गीत संगीतको क्षेत्रमा एउटा सुपरिचित गायक, संगीतकार तथा संगीत प्रशिक्षक मदन गोपालले देशभक्तिपूर्ण गीत ‘लिपुलेकको बाटो’ सार्वजनिक गरेका छन् । 

        नेपालका दिवेश बने अमेरिकन आइडलको उपविजेता,जस्ट साम बनिन् अमेरिकन आइडल

        ३ वर्ष अगाडि

        नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको १८ औँ संस्करणकाे उपविजेता हुनुभएको छ । 

        अमेरिकन आइडलको फाइनल आजः दिवेश बन्लान अमेरिकन आइडल

        ३ वर्ष अगाडि

        आइतबार सिङ्गिङ रियालिटी शो अमेरिकन आइडलको फाइनल हुँदैछ । नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलसम्म पुग्न सफल भएका छन् । 

        नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप ७ मा

        ३ वर्ष अगाडि

         विश्वकै ठूलो गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल अर्थात आर्थर गन टप ७ मा आफ्नो स्थान सुरक्षित बनाएका छन् । 

        नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप १० मा

        ३ वर्ष अगाडि

        विश्वकै ठूलो गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेले टप १० मा आफ्नो स्थान सुरक्षित बनाएका छन् । 

        कोरोना भाइरसले प्रभावित कलाकारको सहयोगार्थ आज साँझ फेसबुक कन्सर्ट

        ३ वर्ष अगाडि

        आज साँझ फेसबुकमार्फत चर्चित सेलिब्रेटीहरुले विश्वकै ठूलो  कन्सर्टको आयोजना गरेका छन् ।

        अभिनेता शाहरुख खानले क्वारेन्टाइनका लागि दिने भए अफिस

        ३ वर्ष अगाडि

        भारतीय अभिनेता शाहरुख खानले भारतमा कोरोना भाइरसको सम्भावित जोखिम रोक्न आफ्नो अफिस क्वारेन्टाइनका लागि प्रयोग गर्न दिने भएका छन् ।

        रानी शाक्यको को हो त्यो (भिडियो सहित)

        ३ वर्ष अगाडि

        अमेरिकामा बसोबास गर्दै आएकी गायीका रानी शाक्यले बिक्रम थापाको संगीतमा रहेको गीत को हो त्यो सार्वजनिक गरेकी छिन् । 

        ‘कमेडी च्याम्पियन’ को विजेता बने हिमेश पन्त

        ३ वर्ष अगाडि

        नेपालकै पहिलो स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को विजेता हिमेश पन्त बनेका छन्।